May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २४औं वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भएको छ । नेपालको […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो । बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन् । जसमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छन् । छनोट हुनेमा ३ महिला र ५ पुरुष खेलाडी छन् । नेपाल कराते महासंघको आयोजनाामा बुधबार सम्पन्न छनोटमा ५ खेलाडीले एसियाडमा आफ्नो स्थान सुरक्षित […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजलाई ८ […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको छ । नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले नेपालले प्रतियोगितामा ४ स्वर्णसहित ३ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् । मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ । खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई […]