June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदा शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ च्याम्पियनसिप चार दिन सम्म चल्ने छ । ७२ होलमा हुने च्याम्पियनसिपको सुरुवाती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ […]
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् । हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा सोमबार आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल […]
June 5, 2023
लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सुन्दरबजार नगरपालिकामा ‘दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा दोस्रो संस्करणको मिनि म्याराथन आगामी असार २ गते हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए । ‘मिनी म्याराथन’ बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको […]
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता भएको थियो । टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । गल्र्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका […]
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीएमसीएले जुगललाई १९–१५ ले पराजित ग¥यो । बीएमसीएकी विना वाइबाले ७ अंक जोडिन् । सोही स्पर्धामा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३६–३० ले हराउदै क्वाटरफाइनलमा पुग्यो । एचएचसीएकी शर्मिला बानियाँले १० […]
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो […]
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । प्रदेश […]
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे । […]
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो । भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले […]
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला र पुरुष १०–१० तौलसमूह गरी २२ […]