June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको नेपाल प्रहरी स्कुलले तेश्रो राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बूढानीलकण्ठ आवसिय माविमा भएको फाइनलमा प्रहरीले भक्तपुरको साइनिङ स्टार स्कुललाई १५–७ ले पराजित ग¥यो ।विजेता र उपविजेतासहित काठमाडौंको बूढानीलकण्ठ आवसिय मावि तथा ललितपुरको श्री कुल गरी ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । लिगका […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने । कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे । जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको शनिबार भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को […]
June 10, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- झापा जिल्ला कबड्डी संघको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको कार्यक्रममा वर्तमान उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै, संघको उपाध्यक्षमा सुटलाल राजवंशी र अमृत मेचे, सचिवमा उत्तम पौडेल, सहसचिवमा विजयकुमार सापकोटा र कोषाध्यक्षमा वर्षा राजवंशी चयन भएका छन् । संघको […]
June 10, 2023
हिमाल खरेल, बिर्तामोड कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेका छन् । इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ ले कटारी रग्बी क्लब र महिलातर्फ हेटौंडाले १४—५ ले हिमालयन टाइगर रग्बी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुबै टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, […]
June 10, 2023
हिमाल खरेल, बिर्तामोड दिलिपकुमार चौधरीले दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी तौल समूहका विजेता समेत रहेका दिलिपले उपाधि हात पारेका हुन् । अलग अलग तौल समूहका विजेताबीच च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भएको […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहेका मन्दे काजी श्रेष्ठ सम्मानित भएका छन् । नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता –२०८० अन्तरगत केन्द्रिय शाखा डोजोद्वारा आयोजित प्रतितियोगिता दौरान उनलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचीव टंक लाल […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् । राजकुमार घिमिरे, […]