June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थापागाउँले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । चन्द्रविनायक पार्क, चावहिल मैदानमा थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४–१ गोलले पराजित ग¥यो । थापागाउँका हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे । चावहिलका अजब श्रेष्ठले सान्त्वना गोल गरे । काठमाडौं महानगरपालिका […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वाटरफाइनलमा प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बाँस्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो । एलएनएको जितमा सिमरन महर्जनले […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दाजु बहिनी इन्द्र बहादुर श्रेष्ठ र देवकी श्रेष्ठसँगै जुडोका ८ खेलाडी चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष र महिलामा […]
June 14, 2023
ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए । त्यसैगरी १४ बर्षिय युवा खेलाडी […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवोदित कलेज काठमाडौंको आयोजनामा दोस्रो एसइइ नवोदित फुटसल कप असार दोस्रो साता आयोजना हुने भएको छ । दोस्रो संस्करणको एसइइ नवोदित फुटसल कप सामाखुशीस्थित सामाखुशी फुटसलमा असार १० र ११ गते हुने आयोजक कलेजले जनाएको छ । सहभागिताको लागि असार १० गतेसम्मको लागि समयसीमा तोकिएको छ । १ हजार रुपैयाँ दर्ता […]
June 14, 2023
हिमाल खरेल,बिर्तामोड मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित […]
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए । चावहिल स्पोट्स क्लब र चारुमति […]