June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले […]
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङबाट अन्तिम १३ खेलाडी छनोट गरेका छन् । संघले महिलामा ६ र पुरुषमा ७ गरी १३ खेलाडी छनोट गरेको हो । छनोटमा महिलामा सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, बिनिता थापा मगर र सरस्वती राना छनोट हुन सफल भइन् […]
June 18, 2023
काठमाडौं (हाम्रो – अपोजिट हिटर हेमन्त बहादुर मल्ल, लिवेरो भीम बहादुर गाहा र सेटर लाेकेन्द्र राज गिरीले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका छन् । किर्गिस्ताननमा जारी काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत मंगोलियाविरुद्धको खेलबाट हेमन्त, भीम र लोकेन्द्रले राष्ट्रिय टोलीका डेब्यु गरेका हुन् । उनीहरुले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गरेका […]
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा आइतबारदेखि शुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो । किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपालले मंगोलियालाई सुरुवाती दुई सेटको सुरुवातमा कडा चुनौती पेश […]
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय गल्फ टोलीका खेलाडी सदभाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् । जुन ११ देखि १६ सम्म बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी एकेडेमीको समापन समारोहमा सदभावले अवार्ड प्राप्त गरेका हुन् । सदभावलाई नेपाल गल्फ संघ मार्फत एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले तालिमका […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले तेस्रो संस्करणको बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा न्युटन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै किङ्स क्लबले उपाधि जित्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट किङ्सले २५–२३ ले आफ्नो पक्षमा पार्न […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् । नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र […]