default_image

अन्य

July 20, 2023

हरि हजुर एसियाड प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं (हाम्रो खेलकुद)– हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरि हजुर थापाले १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका छन् । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् । हरि हजुरले फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको […]

July 20, 2023

प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण

हिमाल खरेल, बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् । कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री […]

July 19, 2023

दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा

हिमाल खरेल, दमक दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक […]

July 17, 2023

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा सम्पन्न २५ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा भाग लिएर ७ खेलाडीसहित ९ जनाको टोली सोमबार स्वदेश फर्केको छ । जुलाई १२ देखि १६ सम्म भएको च्याम्पियनसिपमा ७ नेपाली खेलाडीले विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । ७ मध्ये ४ खेलाडी असोजमा चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुनेछन् । ४ मध्ये […]

July 17, 2023

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […]

July 16, 2023

स्टार कफीलाई फुटसल उपाधि

विजय नेपाली, पोखरा स्टार कफीले याम (राम) बहादुर थापा स्मृति प्रथम एमोच्योर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । खेलकुद विकास मञ्च पोखराको आयोजनामा पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार भएको फाइनलमा बाइलेज एफसी लेकसाइडलाई २–१ ले हराउँदै स्टार कफीले उपाधि जितेको हो । उपाधिसहित टोलीले ५० हजार र बाइलेजले २५ […]

July 16, 2023

प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोडप्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो । बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । […]

July 16, 2023

स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत्

काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]

July 15, 2023

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले सर्बसम्मत

सिमरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, […]

July 14, 2023

टेक्ससमा बिष्ट र शाक्य सम्मानित

टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ । अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित […]

Success

Thank you for your time.