August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एक्सन फर नेसन्सले नेपालको प्रबर्द्धन गर्न अमेरिकामा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । वुमन ईम्पावरमेन्ट, स्ट्रिट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य समस्यासंग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा […]
July 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगमी ३ देखी ८ अगस्तसम्म कजकस्तानको अकाटु सिटिमा हुने विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा सहभागीताको लागि नेपाली बुद्धिचाल खेलाडीहरु शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । यू१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडीहरु सम्पन्न बज्राचार्य, विश्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतिस्पर्धा गर्नेछन् । विश्व स्कुल टिम च्याम्पियनसिपमा पहिलो […]
July 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्णधारी गौरिका सिंहले २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दोस्रो राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा यसअघि १ सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले बुधबार ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी […]
July 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो । २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ […]
July 23, 2023
हिमाल खरेल, दमक दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतबार सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पसले आस्था कलेजलाई ७–१ ले हराउँदै अघिल्लो चरण प्रवेश छ । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो । दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज […]
July 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा नासिरले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । नासिरले ४ सय मिटिर फ्रि स्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका […]
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला […]
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि स्पाइकर प्रतिभा मालीले राष्ट्रिय महिला भलिबल टोलीमा पूनरागमन गरेकी छिन् । उनीसँगै काभा महिला च्यालेन्ज कपमा टोलीमा नरहेकी जानकी भण्डारी पनि राष्ट्रिय टोलीमा फर्किएकी छिन् । काभा च्यालेन्ज कपमा टोलीमा रहेका ४ खेलाडी भने एसियाड टोलीमा परेनन् । जसमा शान्तिकला तामाङ, […]