September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले पदक जितेका छन् । आइतबार सम्पन्न च्याम्पियनसिपमा सिनियरमा एक कास्यसहित जुनियर र क्याडेटमा नेपाली खेलाडीले पदक जितेका हुन् । प्रशिक्षक मन्देकाजी श्रेष्ठका अनुसार सिनियर ५५ केजी मूनी तौल समूहमा निमा तामाङ ले कास्य पदक जितेकी हुन् । जुनियर तर्फ यु १२ को ३५ केजी […]
September 10, 2023
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा यसै साता सुरु हुने २५ औं लामाचौर तीज महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला तथा पुरष भलिबल प्रतियोगिता हुने भएको छ । संस्थाको २७ औं वार्षिकोत्सवमा हुने प्रतियोगिता ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको मैदानमा हुनेछ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका […]
September 9, 2023
ललितपुर (हाम्रो खेलकुद) – विभागिय एपिएफ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपिएफ च्याम्पियन […]
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावा (दावा) गुरुङ नेपाल सितोरियो कराते संघको अध्यक्षमा पूनः सर्वसम्मत चुनिएका छन् । बाराको निजगढमा हालै सम्पन्न दोश्रो साधारण सभाले अध्यक्ष, पदाधिकारी, सदस्य गरि २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । संघको बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । त्यसैगरि सदस्यमा देवकुमार लामा, प्रकाश […]
September 8, 2023
काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रशिक्षक एविङको प्रशिक्षणमा नेपालले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद र श्रीलंकामा […]
September 7, 2023
ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […]
September 7, 2023
हेटौडा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने भएका छन् । हेटौंडामा बसेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले प्रदेश खेलकुद गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुदहरुले आलोपालो रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको […]
September 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियन र अन्य खेलाडीले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए । ५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्र्याक एन्ड फिल्डमा म्याराथनमा कास्य पदक जितेको जीतबहादुर […]
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया फुटसल कपको महिलातपर्फ इमेज एम्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट र पुरुषतर्फ रजिष्टर्ड अफिस टोली विजयी भएको छ । धन्यन्तरी फुटसल मैदानमा भएको फाइनलमा महिललातर्फ इमेज एम्पेरियन्सले सुदूरपश्चिम प्रदेश बी टिमलाई तथा रजिष्टर्ड अफिसले डिजिटलल पेमेन्ट इकोसिष्टमलार्य हराउँदै उपाधि जितेको थियो । एनआइसी एसिया बैंकले कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई […]
September 1, 2023
नेपालगन्ज (हाम्रो खेलकुद)– नवौं धारा नेपालगन्ज म्याराथन मंसिर दोस्रो साता आयोजना हुने भएको छ । म्याराथानको आयोजक क्रियटिभ ह्यान्ड्सले मंसिर ९ गते शनिबार नवौं संस्करण आयोजना गरिने शुक्रबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो […]