default_image

अन्य

September 14, 2023

एसियाड जाने खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा भाग लिने खेलाडीको बिदाई गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका हुन् । असोज ६ गतेदेखि सुरु हुने एसियाडको उद्घाटनमा आफू पनि सहभागी हुने प्रधानमन्त्री दाहालले बिदाई कार्यक्रमको अवसरमा जानकारी गराए । त्यो क्षण आफ्ना […]

September 14, 2023

विष्टले वल्र्ड ओलम्यिन्स फोरममा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्र्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन् । टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिन हुने फोराममा विष्टले भाग लिनेछन् । विष्ट बिहीबार राती त्यसतर्फ प्रस्थान गर्दैछन् । फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ । संघले पछिल्लो […]

September 13, 2023

भारोत्तोलनमा विशालको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड […]

September 13, 2023

नेबा थ्री बाइ थ्री बास्केटबलमा ४५ टोलीले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४५ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । लि निङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको पुरुषमा ३२ तथा महिला १३ टोलीले लिग कम नकआउट […]

September 13, 2023

करणको गोलमा वडा नं २६ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बुधबार वडा नं २६, २८,१३ र १२ विजयी भएका छन् । विजयी सबै टोली प्रि क्वार्टरफाइनल पुगेमा छन् । काठमाडौं महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बुधधबार पहिलो खेलमा वडा नं २६ ले वडा नं ५ लाई १–० ले हरायो […]

September 13, 2023

बोगटीलाई एनएसजेएफ सम्मान र सुवेदीलाई अवार्ड

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २८ औं वार्षिक खेलकुद अवसरमा अग्रज पत्रकार मुकुन्द बोगटीलाई सम्मानित गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरि एनएसजेएफले बोगटीलाई सम्मान गर्दा युवा पत्रकार रमेश सुवेदीलाई सुमन भम्जन स्मृति स्पोर्ट्स पत्रकारिता अवार्ड २०८० प्रदान गरेको छ । बोगटीले २५ हजार र सुवेदीले एक थान ल्यापटप […]

September 12, 2023

कलेज अफ बायोमेडिकललाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा मंगलबार भएको फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ ले पराजित गर्दै कलेज अफ बायोमेडिकलले उपाधि जितेको हो । २ गोलले पछि परेको कलेज अफ बायोमिडकलले उत्कृष्ट पूनरागमनसहित नतिजा आफ्नो पक्षमा […]

September 12, 2023

तेक्वान्दो संघले खेल्नबाट बन्चित गरेको खेलाडीहरुको आरोप

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको भोली पल्ट तेक्वान्दोकै केहि खेलाडीले आफूहरुलाई खेल्नबाट बन्चित गराएको आरोप लगाएका छन् । संघले जारी गरेको सुचनाकै आधारमा भदौ ४ गते भन्दा अगाडि नै नाम दर्ता गर्न खोज्दा विभिन्न बहाना गरि नाम दर्ता गर्न नदिएको खेलाडीहरुले आरोप […]

September 11, 2023

घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ । एनओसीका […]

September 11, 2023

प्रयागराज सिंह सुवाल स्मृति फुटसलमा ३० टोली भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक काठमाडौं महानगरपालिका वडा नं २३ ले जानकारी दिएको छ । लैनचौर फुटसल मैदानमा मंगलबार सुरु हुने प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पहिलो खेल आयोजक टोली र काठमाडौं […]

Success

Thank you for your time.