default_image

अन्य

September 19, 2023

लामाचौर कप भलिबलमा गण्डकी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ ।विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । गण्डकीले लिग चरणमा पनि पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकालेको थियो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा गण्डकीले पहिलो सेट […]

September 18, 2023

डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा […]

September 18, 2023

गण्डकी र पुलिस लामाचौर कप भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकाल्दै गण्डकीले फाइनलमा स्थान पक्का गरेको हो । हारका बावजुत पनि पुलिस पिन फाइनलमा पुग्न सफल भएको छ । यि दुई टोली […]

September 18, 2023

‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको […]

September 17, 2023

गोल्डेनगेट र ग्रिनफिल्डलाई थ्री बाइ थ्री बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि गल्र्सतर्फ गोल्डेनगेट इन्टरनेसनल र ब्वाइजतर्फ ग्रिनफिल्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६–२ ले हरायो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वल्र्ड कलेजलाई २१–१७ ले पराजित […]

September 17, 2023

पुष्पसदन बास्केबलमा मेगसका आशिषको ५९ स्कोर

ललितपुर (हाम्रो खेलकुद) – आशिष थापा मगरको उत्कृष्ट प्रर्दशनसँगै तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर बास्केटबल प्रतियोगितामा मेगस इंगलिस स्कुल जित दर्ता गरेको छ । पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा मेगसले राराहिल मेमोरियल स्कुललाई ६२–४८ ले हरायो । मेगसका आशिष थापामगर एक्लैले सर्वाधिक ५९ स्कोर गरेका थिए । तेस्रो संस्करणको पुष्पसदनको […]

September 17, 2023

बरालको अध्यक्षतामा सहारामा नयाँ समिति चयन

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बरालसहित कार्यसमिति निर्विरोध चयन भएका छन् । शनिबार रजत महोत्सव मनाएको सहारा कलबको सोहि दिन भएको १३ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । बराल अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए । सहाराको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, रामजी […]

September 16, 2023

आयोजक पुष्पसदनको दुबै टोली विजयी

ललितपुर (हाम्रो खेलकुद) – तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आयोजकका दुबै टिम विजयी भएका छन् । पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता शनिबार सिनियर र जुनियर ब्वाइज दुबैमा आयोजक टोली विजयी भएको छ । जुनियर ब्वाईजमा पुष्पसदनले भ्याली भ्यू स्कूललाई १२–९ को अन्तरमा हराएको छ । यो खेलमा पुष्पसदनका जेसन मर्हजनले […]

September 16, 2023

श्यामले जोगाए टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर श्याम तामाङले टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक जितेका छन् । मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे । उनले १८ अंक जोडेका लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । तामाङले गत वर्ष […]

September 15, 2023

भियतनाममा निश्चल र सुदिपले पदक जिते

सुनिल गाउँले, भियतनाम भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् । निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया […]

Success

Thank you for your time.