October 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)- विद्याआर्जन सितोरियो कराते डोजोले दशैंको उपलक्ष्य आयोजना गरेको चौथौ उपत्यकाव्यापी कराते प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठसहित अन्य खेलकर्मी सम्मानित भएका छन्। बाग्मती प्रदेशका खानेपानी, आपूर्ति तथा उर्जा सिचाई मन्त्री तीर्थ लामाले मन्दे काजीसहित राष्ट्रिय रेफ्री सह- संयोजक महेश रन्जित , राष्ट्रिय […]
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा अर्को हार बेहोरेको छ । उज्वेकिस्तानविरुद्ध शनिबार भएको खेलमा नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको छ । उज्वेकिस्तानले नेपाललाई २५–२२, २५–२० र २६–२४ ले हराएको थियो । ५ खेलमा २ खेल मात्र जितेको नेपालले ३ खेल गुमाएको थियो । साउदी अरेबियाविरुद्धको […]
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिपमा शनिबार महिलातर्फ प्रश्ना ढकाल र पुरुषतर्फ निश्चल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । च्याम्पियन मार्सल आर्ट एकेडेमीले आयोजना गरेको च्याम्पियनसिपमा इचङ्गुकी डोजो टिम च्याम्पियन बनेको छ । आयोजक च्याम्पियन मार्सल आर्ट […]
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । उनलाई कसैले पनि चुनौती दिन सकेनन् । सुरूदेखि नै अग्रता बनाएका होमले निर्धारित (४२.१९५ किलोमिटर) दौड २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । म्याराथनमा दुई घण्टा ३० मिनेट खराब टाइमिङ मानिन्छ । […]
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न कठिन देखिएको छ । उज्वेकिस्तानविरुद्ध शनिबार (आज) हुने खेल जितेको अवस्थामा पनि अन्य खेलको नतिजाले नेपालको शीर्ष दुईमा पर्ने नपर्ने तय हुनेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । साउदी अरेबियाविरुद्ध खेल शुक्रार ३–२ ले […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै सातौं जितका साथ च्याम्पियन बनेको हो । एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो । […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १५औं संस्करण शनिबार आयोजना हुँदैछ । आयोजक एनआरएस फाउन्डेसनले म्याराथनको सबै तयारी पूरा भएको जनाएको छ । पछिल्लो १७ वर्ष कोरोनाका कारण दुई वर्षबाहेक हरेक वर्ष आयोजना भइरहेको छ । त्रिुपरेश्वरस्थित दशरथ रंगशाालाबाट सुरु हुने यसपटकको काठमाडौं म्याराथनमा म्याराथन (४२.१९५ किमी), हाफ म्याराथन, ५ किमी दौड खुल्ला, स्कुल, फ्यामीली […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उदियमान खेलाडी प्रिन्स दाहाल योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा पराजित भएकाे छ। अष्ट्रेलियास्थित मेलवर्नमा शुक्रबार न्यूजिल्याण्डका इडवार्ड लोउसँग २–० ले पराजित हुँदै प्रिन्स क्वाटरफाइनलमा रोकिएको हो । प्रिन्सले लोउसँग १३–२१ र ११–२१ को हार भोगे । त्यसअपघ क्वाटरफाइनलसम्मको यात्रामा विश्व जुनियरको शीर्षस्थानमा रहिसकेका प्रिन्सले राउन्ड ६४ मा अष्ट्रेलियाका […]
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो चौथो खेलमा साउदी अरेबियासँग हार बेहोरेको छ । शुक्रबार रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले साउदीसँग ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २२–२५ ले गुमाउन पुग्यो । नेपाल एक समय ९–४ ले अघि रहेपनि त्यसलाई कायम राख्न सकेन […]
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा विजय यात्रालाई जारी राखेको छ । टाइम्सले बुधबार विशाल मिलन केन्द्रलाई ११२–७६ ले हराउँदै एनबिएलमा छैटौं जित दर्ता गरेको छ । अन्तिम खेल अघि १२ अंकका साथ टाइम्स शीर्षस्थानमा रहेको छ । टाइम्सलाई पछ्याउँदै त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले […]