default_image

अन्य

November 23, 2023

एमेच्योर सद्भावले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् । सद्भावले व्यावसायिक गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । […]

November 22, 2023

धारा नेपालगन्ज म्याराथनको विजेतालाई २ लाख

नेपालगन्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा यो बर्ष नगद पुरस्कार बृद्धि गरिएको छ । म्याराथनको विजेताले २ लाख रुपैय पाउने आयोजक नेपालगन्ज म्याराथनले बुधबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । गत वर्षका विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले १ लाख, […]

November 22, 2023

सूर्य नेपाल सेन्ट्रल ओपन – सदभाव शीर्षस्थानमा कायमै 

काठमाडौ ( हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्।  गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ […]

November 21, 2023

सूर्य नेपाल सेन्ट्रल ओपन- एमेच्योर गल्फर सदभाव शीर्षमा 

काठमाडौ (हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उकल्न सफल भएका छन्।  सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टोलीका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश […]

November 20, 2023

नुर्बुले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्मेनियाको येरेभानमा हुने आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिन १ खेलाडीसहित २ सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबार सुरु भई मंसिर १८ गते सम्म चल्ने १६ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नुर्बुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । उनको […]

November 20, 2023

शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक […]

November 20, 2023

ढोरपाटन महिला लिग हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते सम्म नयाँ बसपार्कस्थित मैदानमा […]

November 20, 2023

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर टासी छिरिङ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर टासी छिरिङले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिएका छन् । टासी ७-अन्डर ६५ को सानदार प्रदर्शनसँगै शीर्षस्थानमा रहेका छन् । उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा ३३ प्रोफेसनल […]

November 19, 2023

सूर्य नेपाल गल्फ टुरको नयॅा सिजन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२३-२४ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ४० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ […]

November 18, 2023

एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […]

Success

Thank you for your time.