November 30, 2023
सुवर्ण क्षेत्री सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औं एसियाड खेलकुद मेरा लागि सम्झनालायक छ । मेरा लागि मात्र किन, नेपालकै खेल इतिहासमै त्यो अविस्मरणीय क्षण थियो । जुन खेलकुदमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा पदक जितेको थियो । मेरा लागि किनभने म सेफ डी मिसन भएर खेलाडी लिएर सोल गएको थिएँ । सेफ […]
November 29, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ । पहिलो चरणको खेलमा भारतीय सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन डब्लुआइएम सचिनी राणाशिंघे, नेपाली पुरुषोत्तम सिलवाल, […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले सेवा पुरस्कारबाट सम्मान गरेको राखेपले जानकारी दिएको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरेको सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करणको ट्रफी हस्तान्तरण गरिएको छ । प्रतियोगिताका बारेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी हस्तान्तरण गरिएको हो । नेपाल भलिबल संघकी सल्लाहकार ज्योती केसीले प्रायोजन गरेको ट्रफी सोही कार्यक्रममा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई हस्तान्तरण गरिन् । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते […]
November 27, 2023
दिपक न्यौपाने, बुटवल रुपन्देहीको सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता मंगलबार सुरु हुँदैछ। दुधराक्ष युवा क्लबको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ । स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा हुने ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद […]
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 23, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगन्ज म्याराथनमा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन् । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। गतवर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथनमा […]
November 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् । सद्भावले व्यावसायिक गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । […]