December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडियन्ट पब्लिक र रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने । बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित ग¥यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे । गल्र्समा पनि रेडियन्ट फाइनलमा […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा पुस दोस्रो सातादेखि आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोलीको सहभागिता रहने भएकाे छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहने जानकारी गराएको छ । आयोजकले आइतबार नै टाइसिट […]
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिव टंकलाल घिसिङ सहभागी भए । बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार […]
December 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भियतनाममा भएको मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिएका छन् । भियतनामको होचिमन्ह सहरमा बिहीबार सुरु भएको तीन दिने कन्फ्रेन्समा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनलाई निम्ता प्राप्त भएको ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार सिकागो म्याराथनका सिइओ, वल्र्ड एथलेटिक्सको मास पार्टिसिपेसनका प्रमुखसहित कन्फ्रेन्समा विभिन्न देशका म्यारााथन आयोजक […]
December 7, 2023
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल स्क्वास र्याकेट संघको आयोजनामा हुने एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिताका लागि एक्स स्टेपले प्रायोजन गरेको छ । सातदोबाटोस्थित संघको भवनमा एक कार्यक्रमबीच एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले बिहिबार संघका महासचिव लोकेन्द्रसिंह भण्डारी तथा प्रतियोगिता निर्देशक दिलिप नरसिंह अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गरे । यस प्रतियोगितामा रहेका छ विधाका विजेताखेलाडीहरुलाई पुरस्कारस्वरुप एक्सस्टेपको […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले २६ रजत र ६ कास्य पदक पनि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकसाथ […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३ हुने भएको छ । एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरेको हो । सहप्रायोजक मेटल सेपरले च्याम्पियन्स लिगको रनिङ ट्रफी र अनुमानित बजेटको १५ प्रतिशत रकम अर्थात २ लाख ८५ हजार रुपैयाँ प्रदान गर्ने प्रवन्ध निर्देशक निरज […]