default_image

अन्य

December 29, 2023

टाइगर कप भलिबल- भारत र श्रीलंकाका टोलीले पनि भाग लिने

पोखरा (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने चौथो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा भारत र श्रीलंकाको‌ क्लबको पनि सहभागिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने माघ १ गते देखि ६ गते सम्म हुने टाइगर कप महिला र पुरुषमा गरि १२ टोलीको सहभागिता रहने […]

December 28, 2023

पोखरामा ब्याडमिन्टन प्रतियोगिता सुरु

खरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । प्रतियोगिताका छैटौं वरियाताका एपिएफका […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

December 28, 2023

दिनेश र जयराम सूर्य नेपाल एनपिजिए म्याच प्लेको फाइनलमा

काठमाडौ (हाम्रो खेलकुद) – उपाधि रक्षाका लागि दिनेश प्रजापतिले सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा चौथो वरियताका जयराम श्रेष्ठको सामना गर्ने भएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल जित्दै दिनेश र जयरामले एक अर्कासँगको भेट पक्का गरेका हुन्। रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको सेमिफाइनलमा तेस्रो वरियताका दिनेशले […]

December 28, 2023

एसियाडकी रजत विजेता एरिका र हरि सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेकी रजत पदक विजेता एरिका गुरुङ र हरि लामा सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले ११औं वार्षिकोत्सवको अवसरमा एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विद्यालयका खेलकुद शिक्षक समेत रहेका हरि लामालाई सम्मान पत्र र दाेसल्ला ओढाएर […]

December 28, 2023

स्वर्ण पदक विजेता रजनी मन्त्री लिम्बुबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रजनी श्रेष्ठ सम्मानित भएकी छिन्‌। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रजनीलाई मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएसंगै शारीरिक व्यायम हुँदै बडी बिल्डिङतर्फ अन्तर्राष्ट्रिय पदक विजेता बन्न सफल भएकी श्रजनीको जीवन प्रेरणादायी रहेको बताउँदै मन्त्री लिम्बुले सरकारकोतर्फबाट आवश्यक सहयोग […]

December 27, 2023

दिनेश सूर्य नेपाल एनपिजिए म्याच प्लेको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन साविक विजेता दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिताको पहिलो दिन बुधबार दिनेशसँगै पहिलो वरियताका भुवन नगरकोटी, चौथो वरियताका जयराम श्रेष्ठ, पाँचौ वरियताका सञ्जय लामा, छैटौ वरियताका […]

December 26, 2023

राष्ट्रिय मुवाँथाईमाा १६ च्याम्पियन

विजय नेपाली, पोखरा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट भएको थियो । १६ मध्ये ७ प्रोफेसनल, ७ सेमि प्रोफेसन र २ एमेच्याोर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार […]

December 26, 2023

गोल्डेन गेट र बूढानीलकण्ठ यु १९ बास्केटल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठको पुरुष टोलीले उपाधि भने जित्न सकेन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले पराजित ग¥यो । गोल्डेन गेटका नुकेश […]

December 26, 2023

सूर्य नेपाल एनपिजिए म्याच प्ले– १६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले बुधवार रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । सिजनको कुल ८ मध्ये यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । तर यो पटक नेपाल नम्बर एक शुक्र बहादुर राईसहित […]

Success

Thank you for your time.