January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ ।पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच शुक्रबार कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे […]
January 18, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुद वृत्त पछिल्लो एक वर्ष क्रिकेटमय बन्यो । राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दा क्रिकेटरको चर्चा पनि सर्वत्र रह्यो । तर नेपालको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा कुनैपनि क्रिकेटर परेनन् । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपुल्स […]
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङ र भलिबलकी स्पाइकर निरुता ठगुन्नासहित पाँच खेलाडी एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक भएको हो । फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी […]
January 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ अर्को महिना आयोजना गर्ने भएको छ।मञ्चले आइतबार काठमाडौं स्थित रोयल सिङ्गी होटलमा पत्रकार सम्मेलन गर्दै माघ १२ गते अवार्ड आयोजना गर्ने घोषणा गरेको हो । सोही अवसरमा अवार्डको मुख्य प्रायोजन हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम गरिएको […]
October 8, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) ५ वटा संस्करणको रिपोर्टिङ गरेका नेपाली खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले सम्मान गरेको छ । एआइपिएस एसियाले ५ र सो भन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरका पत्रकारहरुलाई चीनमा जारी १९ औं एसियाडका क्रममा कदर गर्ने क्रममा […]
September 13, 2023
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २८ औं वार्षिक खेलकुद अवसरमा अग्रज पत्रकार मुकुन्द बोगटीलाई सम्मानित गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरि एनएसजेएफले बोगटीलाई सम्मान गर्दा युवा पत्रकार रमेश सुवेदीलाई सुमन भम्जन स्मृति स्पोर्ट्स पत्रकारिता अवार्ड २०८० प्रदान गरेको छ । बोगटीले २५ हजार र सुवेदीले एक थान ल्यापटप […]
July 15, 2023
सिमरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, […]
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) अब प्रदेश संरचनामा पनि जाने भएको छ । यसअघि जिल्ला समन्वय शाखाको मान्यता दिदै आएको एनएसजेएफको सोमबार धुलिखेलमा सम्पन्न १८ औं साधारण सभाले अब संघिय ढाँचालाई आत्मसात गर्दै प्रदेशमा पनि जाने सैद्धान्तिक निर्णय गरेको छ । तर, प्रदेश सम्वन्वय समिति गठनका लागि एउटा प्रदेशमा कम्तीमा ४ […]
June 6, 2023
धनगढी (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने एपिएस सुदूरपश्चिम स्पोर्टस अवार्डको चौथो संस्करणमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रायोजन गरेको छ । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘बर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो विधाका विजेतालाई २५ हजार रुपैयाँ […]
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो । एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले […]