default_image

NSJF Pulsar Sports Award

July 2, 2018

विश्व खेलकुद पत्रकार दिवसमा खेल पत्रकारिता र खेलकुदको चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गर्दै मनाइने चलन नेपालमा पनि केहि वर्षयता देखि परम्पराका रुपमा स्थापित भइसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष जस्तो विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) लाई मनाउँदै आएको छ । यसपटक भने औपचारिक कुनै कार्यक्रम नगरेको मञ्चले मञ्चको त्रिपुरेश्वस्थित कार्यालयमा सदस्यबीच अनौपचारिक अन्र्तक्रिया […]

June 9, 2018

मञ्च बाराको अध्यक्षमा गाउँले, खेलकुद पत्रकारिता पुरस्कार घोषणा

सिमरा (हाम्रो खेलुकद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको प्रथम अधिवेशनले सुनिल गाउँलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा श्याम गुप्ता, कोषाध्यक्षमा पुष्पराज खतिवडा छन् । त्यस्तै सदस्यमा रञ्जन यादव, मनोज कुमार साह, प्रदिप गौतम, शारदा पोखरेल, […]

June 1, 2018

पोखरा स्पोर्टस् अवार्डमा कमल र विमला उत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)­ –शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी विमला नेपाली टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदयीमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए । उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर […]

May 31, 2018

पोखरा स्पोर्टस् अवार्डको सफलताका लागि टिभिएसको र्याली

पोखरा (हाम्रा खेलकुद)– तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस्अवार्ड २०७४ को अघिल्लो दिन बिहिबार मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले पोखरामा र्याली निकालेको छ । टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु बिहान निकालिएको ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु […]

May 15, 2018

टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार […]

May 13, 2018

पल्सर स्पोर्टस् अवार्डलाई सगरमाथा सिमेन्टको साथ

May 10, 2018

पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ । मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस […]

May 6, 2018

टिभिएस पोखरा स्पोर्टस् अवार्ड विजेतालाई मोटरसाइकल र स्कुटर

पोखरा (हाम्रो खेलकुद) – तेस्रो पोखरा स्पोर्टस् अवार्डलाई बतास ब्रदर्श प्रा लिले मुख्य प्रायोजना गरेको छ । अब अवार्डको नाम टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड भएको छ । अवार्डका वर्षका उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीले विगो स्कुटर प्राप्त गर्नेछन् । तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने गरि […]

Sahas and NSJF

May 4, 2018

पल्सर स्पोर्ट्स अवार्डः एभिन्युज र साहससँग सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७४’ का लागि नेपाल खेलकुद पत्रकार मञ्चले ब्रोडकाष्ट पार्टनर एभिन्युज टेलिभिजन र खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टस्सँग सम्झौता नविकरण गरेको छ । मञ्चले आगामी जेठ ३ गते काठमाडौंमा हुने अवार्डका लागि शुक्रबार एक कार्यक्रमका बीच एभिन्युज टेलिभिजनसँग अफिसियल ब्रोडकास्टर र साहससँग सह–प्रायोजन सम्झौता नविकरण गरेको हो । […]

April 15, 2018

कार्कीलाई मञ्चको शुभकामना र सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– सगरमाथा आरोहणको तयारीमा रहेको प्रथम महिला पत्रकार टोलीकी सदस्य खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामना कार्यक्रम आयोजना गर्दै आइतबार आर्थिक सहयोग समेत गरेको छ ।   मञ्चका सदस्यहरु र अन्य खेल संस्था, खेल पदाधिकारीबाट संकलित १ लाख रुपैयाँको चेक र मञ्चको झन्डा अध्यक्ष महेश आचार्यले कार्कीलाई हस्तारण गरे । […]

Success

Thank you for your time.