default_image

NSJF Pulsar Sports Award

July 2, 2019

मनकेसीलाई पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहिन क्रिकेटर मनकेसी चौधरीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पारा एथलिट अवार्डको उपाधि जितेकी छिन् । पाकिस्तानमा भएको मैत्रीपूर्ण सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै मनकेसी प्लेयर अफ द सिरिज भएकी थिइन् ।

July 2, 2019

पाराग्लाइडिङका भट्टराई बने उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – पाराग्लाइडिङका योगेश भट्टराईले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका छन् । योगेश भट्टराई (प्याराग्लाइडिङ) २० बर्षपछि नेपाललाई एसियाली खेलकुदमा रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक नेपालमा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपमा नेपाली टोलीलाई काश्य पदक जिताउन सफल दक्षिण कोरियामा भएको प्रि वल्र्डकप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक उत्कृष्ट प्रशिक्षक […]

July 2, 2019

अजित बने वर्षको उत्कृष्ट युवा खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एथ्लेटिक्सका अजितकुमार यादवले पल्सर स्पोर्टस अवार्ड २०७५ को युथ प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । अजित कुमार यादवको सफलता : हङकङमा सम्पन्न तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका कीर्तिमानी स्वर्ण विजेता खेलाडी कतारमा भएको २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रि«य कीर्तिमानमा सुधार राष्ट्रपति रनिङ शिल्डमा ३ हजार […]

July 2, 2019

टिम अफ दि इयर अवार्ड पाराग्लाइडिङलाई

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको टिम अफ द इयरको उपाधि पाराग्लाइडिङले जितेको छ । एसियाली खेलकुदमा रजत पदक जित्दै पाराग्लाइडिङले नेपालको पदक खडेरी तोडेको थियो ।

July 1, 2019

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा , को को बन्लान् उत्कृष्ट ?

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेल क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सबै तयारी पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अवार्डको १६ औ संस्करण भोली (असार १७ गते ) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने […]

June 27, 2019

पल्सर स्पोर्टस् अवार्डको सह–प्रायोजकमा क्राउन प्लाजा

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड इन एसोसिएसन विथ एक्सन स्पोर्टस् एचडी पावर्ड बाई गोल्ड स्टारमा होटल क्राउन प्लाजा सह प्रायोजकका रुपमा आबद्ध भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र होटल क्राउन प्लाजाबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको छ । क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ र मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले सम्झौता पत्रमा […]

June 25, 2019

सावित्रा र सरस्वतीसँगै ५ खेलाडी वर्ष महिला खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन […]

June 25, 2019

प्रिन्स र अजितसँगै ५ खेलाडीबीच वर्ष उत्कृष्ट युवामा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका अजित कुमार यादवसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट युवा खेलाडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट […]

June 25, 2019

पारस र सोमपालसँगै ५ खेलाडी वर्ष पुरुष खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामीसँगै ५ खेलाडी मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो […]

June 25, 2019

हरि, जगत र ज्ञानेन्द्र वर्ष उत्कृष्ट प्रशिक्षक मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षकका लागि ५ प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । उनीहरुलाई वर्ष २०७५ […]

Success

Thank you for your time.