February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २६ खेलाडी वर्षका उत्कृष्ट खेलाडी २०७६ बाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार अवार्डको १५ औं संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत […]
February 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डको सबै तयारी पूरा भएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । मध्यपुर ठिमी नगरपालिका स्थानिय आयोजक रहेको अवार्डको १५ औं संस्करण शनिबार आयोजना हुँदैछ । अवार्ड कार्यक्रम ठिमीको दुई पोखरीमा हुँदैछ । मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले अवार्डका लागि […]
February 17, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ । पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी परेका छन् । गत वर्ष गरेको प्रदर्शन र लोकप्रियताको आधारमा खेलाडीको मनोनयन गरेको आयोजक नेपाल खेलकुद पत्रकार […]
January 28, 2021
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा चैतमा आयोजना हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको सारथी अस्पतालले साथ दिएको छ । आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलाली समन्वय शाखा र सारथी अस्पतालबीच बिहीबार अवार्डको एउटा विधाका लागि प्रायोजन सम्झौता भएको छ । ९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथीले प्रायोजन गरेको हो । त्यसको नाम सारथी अस्पताल […]
January 20, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गर्दै आगामी चैत ६ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो । उपमहानगरपालिकाले पाँचौं नगरसभामार्फत अवार्डलाई १ लाख ५० हजार बजेट विनियोजन गरेको हो । […]
January 17, 2021
धनगढी (हाम्रो खेलकुद)– ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ को दोस्रो संस्करण चैतमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ आयेजना गर्ने जानकारी दिएको छ । मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले अवार्डका लागि मुल आयोजक समिति र अन्य उप समितिहरु गठन गर्दै तयारी थालिएको […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो । तीन दशक (सन् १९९१) […]