November 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन् । सद्भावले व्यावसायिक गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । […]
November 22, 2023
काठमाडौ ( हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ […]
November 21, 2023
काठमाडौ (हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उकल्न सफल भएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टोलीका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश […]
November 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर टासी छिरिङले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिएका छन् । टासी ७-अन्डर ६५ को सानदार प्रदर्शनसँगै शीर्षस्थानमा रहेका छन् । उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा ३३ प्रोफेसनल […]
November 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२३-२४ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ४० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ […]
November 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […]
October 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष दुई एमेच्योर गल्फर सुभाष तामाङ र सद्भाव आचार्य एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न आइतबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि सुभाष र सद्भावसँगै नेपाल गल्फ संघका युवा विकास निर्देशक दीपक आचार्य टोलीको प्रशिक्षक एवं व्यवस्थापकको भूमिकामा रहनेछन् । गत वर्ष थाइल्याण्डमा भएको प्रतियोगितामा […]
September 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर श्याम तामाङले टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक जितेका छन् । मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे । उनले १८ अंक जोडेका लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । तामाङले गत वर्ष […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एक्सन फर नेसन्सले नेपालको प्रबर्द्धन गर्न अमेरिकामा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । वुमन ईम्पावरमेन्ट, स्ट्रिट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य समस्यासंग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम […]
July 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मात्र १३ वर्षको उमेरमा स्कुले विद्यार्थी आइस्टिना टन्डनले गल्फमा गजबको सफलता हासिल गरेकी छिन् । सामान्यतया कलिलो उमेरका खेलाडी जुनियर श्रेणीमा प्रतिस्पर्धा गर्छन्, तर भर्खर टिनएजमा प्रवेश गरेकी आइस्टिनाले नेपाली गल्फका अनुभवी महिला गल्फरलाई पछि पार्दै उपाधि पनि जित्दै आएकी छिन् । गल्फ सुरु गरेको तीन वर्ष नबित्दै उनी नेपालका शीर्ष […]