default_image

गल्फ

November 19, 2023

सूर्य नेपाल गल्फ टुरको नयॅा सिजन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२३-२४ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ४० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ […]

November 1, 2023

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […]

October 20, 2023

सुभाष र सद्भाव एसिया प्यासिफिक एमेच्योर खेल्न अष्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष दुई एमेच्योर गल्फर सुभाष तामाङ र सद्भाव आचार्य एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न आइतबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि सुभाष र सद्भावसँगै नेपाल गल्फ संघका युवा विकास निर्देशक दीपक आचार्य टोलीको प्रशिक्षक एवं व्यवस्थापकको भूमिकामा रहनेछन् । गत वर्ष थाइल्याण्डमा भएको प्रतियोगितामा […]

September 16, 2023

श्यामले जोगाए टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर श्याम तामाङले टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक जितेका छन् । मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे । उनले १८ अंक जोडेका लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । तामाङले गत वर्ष […]

August 3, 2023

नेपालको प्रबद्र्धनका लागि अमेरिकामा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद)– एक्सन फर नेसन्सले नेपालको प्रबर्द्धन गर्न अमेरिकामा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । वुमन ईम्पावरमेन्ट, स्ट्रिट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य समस्यासंग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम […]

July 1, 2023

टिनएज गल्फर आइस्टिनाको आशालाग्दो उदय

काठमाडौं (हाम्रो खेलकुद) – मात्र १३ वर्षको उमेरमा स्कुले विद्यार्थी आइस्टिना टन्डनले गल्फमा गजबको सफलता हासिल गरेकी छिन् । सामान्यतया कलिलो उमेरका खेलाडी जुनियर श्रेणीमा प्रतिस्पर्धा गर्छन्, तर भर्खर टिनएजमा प्रवेश गरेकी आइस्टिनाले नेपाली गल्फका अनुभवी महिला गल्फरलाई पछि पार्दै उपाधि पनि जित्दै आएकी छिन् । गल्फ सुरु गरेको तीन वर्ष नबित्दै उनी नेपालका शीर्ष […]

June 26, 2023

सरदेशाई गल्फ टिमको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाल गल्फ संघले भारतका तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेशाईबीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहनेछन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक […]

June 23, 2023

एसियाड गल्फ टोली प्रशिक्षणका लागि भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाने भएको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली […]

June 17, 2023

सदभावले जिते बेस्ट सर्ट गेम अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय गल्फ टोलीका खेलाडी सदभाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् । जुन ११ देखि १६ सम्म बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी एकेडेमीको समापन समारोहमा सदभावले अवार्ड प्राप्त गरेका हुन् । सदभावलाई नेपाल गल्फ संघ मार्फत एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले तालिमका […]

June 10, 2023

दिनेशलाई प्रो एमको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले […]

Success

Thank you for your time.