March 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। साविक विजेता एमेच्योर सदभाव आचार्यलाई ७ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै रविले उपाधि जितेका छन्। रविले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन। सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच […]
March 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा यथावत रहेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार साविक विजेता युवा गल्फर सदभावले ४–अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७–अन्डर १ सय ९७ सहित पूर्व नम्बर […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । साविक विजेता सदभावले आज १–अन्डर ६७ को स्कोर गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् । रामेले एमेच्योर युवा गल्फर तथा साविक विजेता सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २–अन्डर ६६ सहित सदभाव दोस्रो स्थानमा रहँदा १–अन्डर ६७ सहित […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत पाँचौ इभेन्ट सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता सोमबरदेखि सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता ४ देखि ७ मार्च सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३८ गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा ३० व्यवसायिक र ८ […]
February 24, 2024
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका […]
February 23, 2024
पोखरा (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी कीर्तिमानी स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । भुवनले ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ […]
February 22, 2024
पोखरा ( हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिताका रुपमा रहेको वेस्टर्न ओपन पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा बुधबार सुरु भएको छ। पूर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन्। एमेच्योर खेलाडी सदभाव […]
January 27, 2024
धरान (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो शुक्रबहादुर राई र उनको टिमले आज ७०–पारको धरान गल्फ क्लबमा भएको सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । विजेता टिममा एमेच्योर गल्फरहरू लेफ्टिनेन्ट कर्णेल दिनेश बानियाँ, मिलन याखा र कवि थापासँग शुक्र ड्रमा परेका हुन् । दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित […]