default_image

गल्फ

September 3, 2016

टेन्डीले जिते गल्फको मन्थ्ली मेडल

काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् । पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि […]

November 7, 2015

शेर्पाले जिते सामसुङ ओपन गल्फ उपाधि

काठमाडौं, कात्तिक २१ – बाबु शेर्पाले शनिबार सामसुङ ओपन च्याम्पियनसिप गल्फको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा पछिल्लो ६ होलको प्रदर्शनमा अघि रहँदै बाबु च्याम्पियन बनेका हुन् । समान ८ ह्यान्डीक्यापका बाबु र आङनोर्बु शेर्पाले समान ३९ स्कोर गरेका थिए । दुवैले फ्रन्टनाइनमा २० र ब्याकनाइनमा १९ स्को गरेपछि अन्तिम छ होलको स्कोरका आधारमा […]

gokarna golf

October 1, 2015

सञ्जयले जिते सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ

काठमाडौं, असोज १६ अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् । सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य […]

September 23, 2015

प्रतिमा, शिवराज र तेन्जिङ फाल्डो एसियाका लागि छानिए

काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]

Success

Thank you for your time.