September 6, 2016
बरुण बेभरेज प्रा.लिले प्रायोजन गर्ने पेप्सी ओपन गल्फ प्रतियोगिता यही भाद्र २५मा हुने भएको छ । प्रतियोगितामा करीब १०० गल्फरले भाग लिने छन । ४ बिधा सम्मिलित प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार नभए पनि उचित उपहार दिईनेछ । प्रतियोगितामा सहभागी शुल्क रु १५०० तोकिएको छ । बरुण बेभरेजले तीन बर्षको लागि गोकर्ण फरेस्ट गल्फ रिजोर्टसँग सहकार्य […]
September 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् । पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि […]
November 7, 2015
काठमाडौं, कात्तिक २१ – बाबु शेर्पाले शनिबार सामसुङ ओपन च्याम्पियनसिप गल्फको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा पछिल्लो ६ होलको प्रदर्शनमा अघि रहँदै बाबु च्याम्पियन बनेका हुन् । समान ८ ह्यान्डीक्यापका बाबु र आङनोर्बु शेर्पाले समान ३९ स्कोर गरेका थिए । दुवैले फ्रन्टनाइनमा २० र ब्याकनाइनमा १९ स्को गरेपछि अन्तिम छ होलको स्कोरका आधारमा […]
October 1, 2015
काठमाडौं, असोज १६ अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् । सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य […]
September 23, 2015
काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]