March 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हृदेश सिंह र प्रतिमा शेर्पाले गोकर्ण गल्फ कोर्स रिसोर्टमा आयोजित दोस्रो नयाँ पत्रिका स्विङ एन्ड विन गल्फ कर्पोरेट प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार सम्पन्न एक दिने प्रतियोगितामा पुरुषतर्फ हृदेश र महिलातर्फ प्रतिमाले उपाधि जितेका हुन्। गोकर्ण गल्फ कोर्सको सम्पूर्ण प्रावधिक सहयोगमा ३÷४ ह्यान्डी क्याप अनुसार भएको प्रतियोगिताको पुरुष तर्फ च्याम्पियन सिंहले सर्वाधिक […]
February 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यवासायिक गल्फर शिवराम श्रेष्ठले लगातार चौथो उपाधि जितेका छन् । ४ अन्डर २ सय ८४ को प्रदर्शन गर्दै शिवरामले बिहीबार सूर्य नेपाल सेन्ट्रेल ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल गल्फ टुर २०१६÷१७ अन्तर्गत आयोजित लगातार चौथो उपाधि नै शिवरामले जितेका हुन् । उनले यसअघि सूर्य नेपाल वेस्टर्न, च्यालेन्ज र […]
February 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल सेन्ट्रल ओपन अन्तर्गत तेश्रो दिनपनि एमेच्योर गल्फर तेन्जिङ छिरिङ आफ्नो उत्कृष्ट प्रदर्शनलाइ जारी राख्दै शिर्षस्थानमा आफ्नो पकड बलियो बनाएका छन्। पार-७२को गोकर्ण गल्फ क्लबमा तेश्रो दिनको खेलमा तेन्जिङले २ अन्डर ७०को स्कोर बनाउदै समग्रमा आठ स्ट्रोकको अग्रता बनाए। सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत भईरहेको यस प्रतियोगितामा […]
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ छिरिङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन पनि आफ्नो अग्रतालाई कायम राखेका छन् । तेन्जिङले दोस्रो दिन मंगलबारको खेल समाप्त हुँदा ६ स्ट्रोक्सको अग्रता बनाएका छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका तेन्जिङले दोस्रो दिन २ अन्डर ७० को प्रदर्शन गरे । सूर्य नेपाल गल्फ टुर २०१६/०१७ अन्तर्गतको चौथो प्रतियोगितामा दुई […]
February 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत सोमबारबाट पार-७२ गोकर्ण गल्फ क्लबमा सुरु भएको सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एमेच्योर गल्फर तेन्जिङ छिरिङले अग्रता लिएका छन्। राष्ट्रिय गल्फ टोलीका सदस्य रहेका तेन्जिङले ६अन्डर ६६ को स्कोर बनाउदै तालिकाको शिर्ष स्थानमा रहन सफल भएका हुन्। तेन्जिङले दुवै हाफमा ३ अन्डर […]
February 10, 2017
पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् । अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा […]
February 9, 2017
पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका […]
February 8, 2017
पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् । नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता […]
February 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुन्सोक निमा लामाले लुम्बिनी इन्सुरेन्स आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुईदिने प्रतियोगितामा फुन्सोकले ४२ अंक बनाएका थिए । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका पवित्रकुमार कार्की दोस्रो भए । बेस्ट ग्रोसको उपाधि निश्चयजंग रायमाझीले हात […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी इन्सुरेन्सको मुख्य प्रायोजनमा लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ प्रतियोगिता माघ २१ र २२मा हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ । […]