October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् । पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक […]
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली गल्फ टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेका छन् । चार खेलाडी र नेपाल गल्फ संघका अध्यक्ष टासी घले सोमबार थाइल्यान्ड प्रस्थान गरेका हुन् । प्रशिक्षक दीपक आचार्य भने १० दिनपछि थाइल्यान्ड जानेछन् । नेपालले थाइल्यान्डमा थाइल्यान्डका प्रशिक्षक यिमसँग स्प्रिङ फिल्ड गल्फ कोर्षमा करिव […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]
March 9, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउदै धन बहादुर थापा वेस्टर्न ओपन गल्फको उपाधि जित्न सफल भएका छन। उनको यो करियरको तेस्रो उपाधि हो । तस्बिर : एनएसजेएफअन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोडदा दुवै समग्रमा ६ ओभर २१६ को […]
March 8, 2018
पोखरा (हाम्रो खेलकुद) – ईभन पार ७० अंकका साथ समग्रमा १ ओभर १४१ अंक सहित जयराम श्रेष्ट वेस्टर्न ओपन गल्फको दोस्रो दिनको समाप्तीमा ४ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन । पोखराको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा जयरामले ३६ होलको समाप्तीमा एम्योचर खेलाडी अजित बिके र धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै करियरको पहिलो […]
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा आज १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले पाँचौं […]
March 7, 2018
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुनमा खेलकुद मैत्री बनाइने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा बिहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री बस्नेतले उनले भने, खेलकुद आर्थिक पाटोसँग पनि जोडिने भएकाले प्रदेश सरकार […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२ औैं संस्करणको फाल्डो सिरिज एसिया ग्राण्ड फिनालेमा भाग लिन शुक्र बहादुर राई र प्रतिमा शेर्पा भियतनाम प्रस्थान गरेका छन् । मार्च १ देखि ३ सम्म भियतनामको दा नाङमा ग्राण्ड फिनाले हुँदैछ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्र र प्रतिमालाई रोयल नेपाल गल्फ क्लवमा विदाइ गरे । यी दुई […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 13, 2017
काठमाण्डौं (हाम्रो खेलकुद) – शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । च्याम्पियनसिपबाट ३ स्पर्धाका विजेता शुक्र ,प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ […]