September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक दिने ‘वल्ड टुरिजम डे गल्फ’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल गल्फ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको जानकारी गराए । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल ३÷४ हेन्डीक्यापमा हुनेछ । प्रतियोगितामा […]
September 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण अक्टोबरमा आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखेको बताइएको छ । बाह्रखरी मिडियाले यस वर्षको […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि गल्फतर्फ नेपालको दुई टोली प्रतियोगितामा प्रतिस्पर्धा तथा प्रशिक्षणका लागि विदेश प्रस्थान गर्ने भएका छन् । चीनमा हुने एसियन एम्योचोर गल्फ च्याम्पियनसिप र थाइल्याण्डमा हुने ८५औं थाइ एम्योचोर ओपन गल्फ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ जाने भएका हुन् । नेपाली […]
August 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधुम्न सिम्खडाले गोकर्ण गल्फ क्लबमा जारी सुर्य नेपाल मन्थ्ली मेडल अन्तर्गत पाँचौ संस्करणको उपाधि जितेका छन् । १९ ह्यान्डीक्यापका सिम्खडाले ११ अन्डर ६१ को नेट स्कोर जोड्दै उपाधि जितेका हुन् । दोस्रो स्थानका फिन्त्सो ओङदीले नेट स्कोर ४ अन्डर ६८ तथा तेसोर स्थानका पूर्णबहादुर राईले ३ अन्डर ६९ नेट स्कोर जोडे […]
July 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गोप चित्रकारले गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ‘वी आर अल एबल’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोपालले ४२ अंक जोड्दै ४१ अंक जोडेका दिपक कार्कीलाई पछाडि पारे । उनले काठमाडौंबाट सिंगापुरको दुईतर्फी हवाई टिकट प्राप्त गरे । उनले उक्त टिकट च्यारिटीलाई हस्तान्तरण गर्ने गरी बोलकबोलमा राखे […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामीसँगै ५ खेलाडी मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो […]
May 18, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल गल्फ संघले एमेच्योर खेलाडी भएर पनि प्रो. गल्फ जित्ने तीन एमेच्योर गल्फरलाई शनिबार नगदसहित सम्मानित गरेका छन् । संघले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन एमेच्योर गल्फर शुक्र बहादर राई, टंक बहादुर कार्की र सुवास तामाङलाई नगदसहित सम्मानित गरेको हो । शुक्र र टंक जनही ५०–५० हजार रुपैया नगदसहित सम्मानित हुदा […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर दीपक आचार्य र उनका छोरा सद्भाव आचार्यसहितको जोडीले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शुक्रबार दीपक (३९), सद्भाव (४५) सहित हृदेश कुमार सिंह (४३) र कालसाङ शेर्पा (३९) को जोडीले प्रथम स्थान हासिल गर्यो । दोस्रो स्थानमा व्यावसायिक सचिन भट्टराई (३८) सहित […]
May 16, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली गल्फमा बिहीबार नयाँ इतिहास रचियो । नेपालको व्यावसायिक गल्फले झन्डै एक दशकपछि भुवन नगरकोटीका रुपमा नयाँ नम्बर १ खेलाडी पायो । बिडम्बना भन्नुपर्छ, नम्बर १ खेलाडीले यस सिजन सूर्य नेपाल गल्फ टुरअन्तर्गतका कुनै प्रतियोगितामा उपाधि जितेनन् । भुवनकै शब्दमा भन्ने हो भने उनी ‘श्रीपेच विनाको राजा’ भएका छन् । यस सिजन […]
May 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । शुक्रले व्यावसायिक गल्फर भुवन नगरकोटीलाई १ स्ट्रोकले हराउँदै सिजनको दोस्रो उपाधि हात पारेका हुन् । भुवन उपाधिविहिन भएपनि नेपालका नम्बर १ गल्फर बन्न भने सफल रहे । बिहीबार गोकर्ण गल्फ कोर्षमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गर्दै […]