December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङ र कास्य पदक विजेता रविना श्रेष्ठ सम्मानित भएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुवै खेलाडीलाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडी कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । सम्मान कार्यक्रममा सुवासले १ लाख रुपैयाँ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जम्मा १७ वर्ष टेक्दै गरेका सुवास तामाङले गोकर्ण गल्फ क्लबमा शुक्रबार १८ औं होलमा पट गरेलगत्तैको माहोल बेग्लै थियो । कारण नेपाली गल्फ इतिहासको स्वर्णीम पन्नामा सुवासले आफूसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याएका थिए । नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाए । पुरुष एकलतर्फ सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गल्फर सुवास तामाङले १७ वर्षको उमेरमै नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजय श्रेष्ठले लक्ष्मी बैंक गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबका शनिबार एक ह्यान्डिक्यापका विजयले काउन्ट ब्याकका आधारमा उपाधि जितेका थिए । नोर्बु शेर्पासँग समान ३८ स्कोर गरेको विजयले काउन्ट ब्याकमा बाजी मारेका थिए । ब्याक नाइनमा विजयले २१ र नोर्बुले १९ स्कोर गरे । नोर्बु दोस्रा भए । टासी छिरिङले […]
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुष गरि एक सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा उमेर र सिनियर दुवैको अलग अलग प्रतिस्पर्धा हुने छ । उमेर समुहमा यू१७ हुने छ । विजेता, उप विजेता, […]
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी टासी दोङले एनसेल बाह्रखरी गल्फ आमन्त्रण गल्फ प्रतियोगिता उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शनिबार भएको तेस्रो संस्करणको प्रतियोगितामा टासीले उपाधि जितेका हुन् । ३९ अंक स्कोर गरेका ए डिभिजन टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका पूर्व कप्तान रहेका टासी काउन्ट ब्याकका आधारमा विजयी भएका थिए । ३९ […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत साता भुटानमा सम्पन्न भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्रबहादुर राईलाई नेपाल गल्फ संघले सोमबार सम्मान गरेको छ । गल्फ संघका अध्यक्ष टासी घलेले एक कार्यक्रमबीच शुक्रलाई ५० हजार बराबरको सामग्री उपलब्ध गराएको घोषणा गरे । उनले दक्षिण एसियाली खेलकुदका लागि नेपालले गरेको तयारी राम्रो […]
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै सबैभन्दा उचाईमा ‘आमन्त्रण गल्फ’ प्रतियोगिता खेलिएको छ । बाह्रखरी मिडियाको वार्षिक इभेन्टको आमन्त्रण गल्फ प्रतियोगिता विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कोङ्दे रि (४,२५०) मिटर उचाईमा भएको हो । यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता […]
October 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक एमेच्योर गल्फर शुक्रबहादुर राईले २८ औं भुटान ओपन एमेच्योर च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल थिम्पु गल्फ क्लबमा आइतबार सम्पन्न च्याम्पियनसिपमा भुटानी जिवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् । अन्तिम दिन इभन पार ७० को कार्ड बनाएका शुक्रबाले ७२ होलमा कुल ४ अन्डर २ सय […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स भण्डारीले ‘वल्ड टुरिजम डे’ गल्फ प्रतियोगिताको उपाधि जितेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा एक दिन आयोजना भएको गल्फ प्रतियोगितामा प्रिन्सले १८ ह्यान्डीक्यापमा ४० स्टेबलफोर्ड अंकसहित उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै प्रिन्सले थाइ एयरवेजबाट थाइल्यान्ड भ्रमणको टिकटका साथै ट्रफी मेडल र प्रमाणपत्र पाए । किसन अग्रवालले […]