January 22, 2020
धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिनको खेल सकिँदा अग्रता लिएका छन् । उनले अघिल्लो दिन अग्रतामा रहेका स्थानीय एमेच्योर निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । अघिल्लो दिन १ अन्डर ६९ स्कोर जोडेका बलभद्रले बुधबार ५ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ६ अन्डर १ सय ३४ […]
January 21, 2020
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपन अन्तर्गत पहिलो दिनको खेल सकिँदा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका एमेच्योर गल्फर निरज तामाङले अग्रता लिएका छन् । निरजले घोपाक्याम्पस्थित निर्भाना कन्ट्री क्लबको गल्फ कोर्षमा पहिलो दिन ६ अन्डर ६४ को स्कोर जोडेका हुन् । उनले दोस्रो स्थानमा रहेका स्थानीय गल्फर शुक्रबहादुर […]
January 20, 2020
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत प्रदेश १ को एकमात्र प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनर मंगलबार सुरु हुँदैछ । सुनसरीको धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने प्रतियोगिता जारि सिजनको दोस्रो प्रतियोगिता हो । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा स्थानीय ७ सहित कुल […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा १३औं सागको दोहोरो स्वर्णधारी सुवास तामाङले छैटौं संस्करणको जुनियर फाल्डो सिरिज गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन २ अण्डर ७० स्कोरसहित सुवासले कुल ११ अण्डर २०५ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनी समग्रमा समेत च्याम्पियन बन्न सफल भए । भारतका अभिराज सिंह […]
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार सुवास तामाङले फाल्डो सिरिज जुनियर गल्फको दोस्रो दिन आरामदायी अग्रता बनाएका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार दोस्रो दिनको खेल सकिदा १३ औं सागका दोहोरो स्वर्णधारी सुवासले १७ स्ट्रोकको अग्रता लिएका छन् । १७ वर्षदेखि २१ वर्षको उमेर समूहमा सुवासले बिहिबार ६ अन्डर ६६ स्कोर बनाए । उनले समग्रमा […]
January 1, 2020
काठमाडौं (हाम्रो खेललकुद)- १३औं दक्षिण एसयाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल सुवास तामाङले बुधबादेखि शुरु भएको फाल्डो सिरिज जुनियर गल्फमा अग्रता बनाएका छन्। गोकर्ण गल्फ क्लबमा पहिलो दिनको खेल सकिदा सुवासले ३ अन्डर ७१ स्कोर गर्दै अग्रता लिन सफल भएका हुन् । रितेश तामाङ ३ अन्डर ७५ स्कोरसहित दोस्रो स्थानमा रहेका छन् । […]
December 31, 2019
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो सिरिज जुनियर गल्फ बुधबारबाट सुरु हुने भएको छ । नेपाल गल्फ एसोसियसनले फाल्डो सिरिज बुधबारबाट सुरु हुने जनाएको हो । गोकर्ण गल्फ क्लबमा ५४ होलमा आयोजना हुने सिरिज पुस १८ गतेसम्म संचालन हुनेछ । निक फाल्डोले १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको शुरुवात गरेका थिए । अहिले यो […]
December 26, 2019
काठमाडौं(हाम्रो खेलकुद)– पुर्व नेपाल नम्वर वान शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् । शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले हालै मात्र प्रो बनेका शुक्रमाथि १५ […]
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन आठ स्ट्रोकको अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबारको खेल समाप्त हुँदा शिवराम चार अण्डर ६८ स्कोर जोड्दै कुल १० अण्डर २ सय ६ स्कोरसहित शीर्षस्थानमा छन् । उनलाई दोस्रो स्थानका रवि खड्काले […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन काठमाडौंस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ । सोमबार सुरु हुने प्रतियोगितामा नेपाली व्यावसायिक गल्फ इतिहासकै सर्वाधिक सहभागिता हुँदैछ । यसपटक ४३ व्यावसायिक गल्फरहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यीसँगै ११ एमेच्योर गरेर कुल ५४ गल्फरले प्रतिस्पर्धा […]