March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आङ छिरिङ शेर्पा स्मृतिको गल्फ प्रतियोगिताको पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् । दुई दिने प्रतियोगितामा उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्ष बहादुर घले ४१ अंकाका साथ दोस्रो स्थानमा रहेका छन् । बेस्ट ग्रसतर्फ मिथुन राई ३२ ग्रस अंकका साथ […]
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ३६ होलमा खेलिएको फाइनलमा नेपाल नम्बर १ भुवनले चौथो वरीयताका संजय लामालाई ३/२ ले पराजित गरे । सुरुवाती ९ होलको खेलमा २ खेल अघि रहेका […]
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा शीर्ष प्रो भुवनले पाँचौं वरियताका धनबहादुर थापालाई ७ र ६ र चौथो वरियताका सञ्जयले तेस्रो वरियताका विकास अधिकारीलाई अन्तिम […]
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर भुवन नगरकोटीसँगै शीर्ष वरीयताका खेलाडी सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत चौथो इभेत्न सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा पहिलो दिन मंगलबार भुवनले १८ औं वरीयताका सचिन भट्टराईलाई ६/४ ले पराजित गरे । ४ होल बाँकी रहँदा ६ […]
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको पहिलो राउन्डमा १८औं वरीयताका सचिन भट्टराईलाई ६/४ ले पछि पार्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । उनी चार होल बाँकी रहँदै ६ अप […]
February 26, 2022
धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर […]
February 26, 2022
धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका […]
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका व्यावसायिक गल्फर शुक्रबहादुर राई भारतको व्यावसायिक गल्फ टुर पीजीटिआईको सिजन २०२२ खेल्नका लागि छनोट भएका छन् । अहमदाबादमा शुक्रबार सम्पन्न छनोट चरणमा शीर्ष ४० भित्र पर्दै उनले फुल कार्ड प्राप्त गरेका हुन् । शुक्रले अब भारतको व्यावसायिक टुरको हरेक प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । शुक्रले समग्रमा ४ ओभर २ सय […]
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]