June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङ र प्रतिमा शेर्पा ओलम्पिक दिवस २०२२ को उपलक्ष्यमा आयोजना गरेको राष्ट्रिय गल्फ च्याम्पियनसिपको फाइनल राउण्डमा पुग्न सफल भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्णपदक विजेता तामाङले राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि ७ अण्डर ६५ को स्कोर बनाएर ९ स्ट्रोकको अग्रता लिएका छन् । सद्भावले बिहीबार […]
June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक डे २०२२ को अवसरमा आयोजित राष्ट्रिय गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिएका छन् । यु–२१ म भइरहेको गल्फ प्रतियोगितामा तामाङले ६ अन्डर ६६ को कार्ड बनाएर राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि एक स्ट्रोकको अग्रता लिएका छन् । […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धरानका व्यवसायिक गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम दिन शुक्रले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा च्याम्पियन बन्न सफल भएका हुन् । करियरकै उत्कृष्ट […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – करियरकै उत्कृष्ट आठ–अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन् । समग्रमा १२–अन्डर १ सय ३२ सहित १३ औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर […]
May 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर वाङ्चेन धोन्डुपले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिन सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन वाङ्चेनले सात अन्डर ६५ को कार्डसहित भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि तीन स्ट्रोकको अग्रता लिन सफल भएका […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्ण शर्माको टोलीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा प्रो पूर्णमा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाहको टोलीले १५३ अंक जोड्दै उपाधि जितेको हो । प्रो पूर्णले ४४, महेन्द्रले ३८, समीरले ३६ र कश्मिराले ३५ अंक जोडेका थिए । […]
May 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फर एसोसियनको आयोजनामा हुने सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप सोमबार सुरु हुने जानकारी गराएको छ । शुक्रबारसम्म हुने च्याम्पियनसिपमा ४० प्रोफेसनलसहित १२ एमेच्योर गल्फर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई […]
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर तथा १३औं सागका दोहोरो स्वर्णधारी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सिजनको सातौ प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार प्रो शुक्र बहादुर राई र भुवन नगरकोटीलाई सात स्ट्रोकले पराजित गर्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन् । […]
May 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१–२२ को सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिन सफल भएका छन्। पहिलो दिन एकल अग्रता बनाएका सुवासलाई दोस्रो दिन प्रो भुवन नगरकोटीले चुनौती दिदा संयुक्त रुपमा अग्रस्थानमै रहेका थिए । गोकर्ण गल्फ क्लबमा बुधबार सुवासले भुवन नगरकोटीमाथि […]
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र सुवास तामाङले संयुक्त अग्रता बनाएका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार भुवनले ८ अन्डर ६४ अंक जोड्दै कुल १२ अन्डर १३२ अंक बनाए । मंगलबार ४ अन्डर ६८ अंक जोडेका सुवासको पनि कुल […]