September 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।गोकर्ण गल्फ क्लबमा बिहीबार सुवासले ५४ ओभर होल खेल्दै १० अन्डर २०८ को कुल स्कोरमा थ्री–अण्डर ६९ को राउन्ड कार्ड बनाएर उपाधि जितेका हुन् । उनले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पारे । टासी तीन ओभर २१९ को कुल स्कोरका साथ […]
August 27, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – टप अफ द वर्ल्ड गल्फ क्लासिकमा श्याम तामाङ र सुष्मा सिंहले क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन् । शनिबार मुस्ताङ जिल्लाको लोमाङथाङ्स्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतियोगितामा काठमाडौंका श्यामले २२ अंक जोड्दै उपाधि जिते । पोखराका बलराम थापाले २० अंक जोड्दै दोस्रो भए । बेस्ट ग्रसको उपाधि रविन्द्र सैनीले जिते […]
August 26, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष उद्घाटन गर्ने लक्ष्यसहित आयोजना हुने टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार समेत घोषणा गरेको हो । कोर्ष समुद्री सतहबाट ४ […]
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल विश्वको सर्वोच्च शिखर भएको देशसँगै सबैभन्दा उचाईमा गल्फ कोर्ष भएको देशको नाममा चिनिने भएको छ । मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोषको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको […]
July 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको व्यावसायिक गल्फ टुर, प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा सहभागिता जनाइरहेका नेपालका नम्बर १ प्रो शुक्रबहादुर राईलाई नेपालका गल्फ प्रवर्द्धकहरुले आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रममाझ १३ व्यक्ति एवं संस्थाको तर्फबाट संकलित आठ लाख रुपैयाँ शुक्रलाई हस्तान्तरण गरिएको हो । शुक्रले आगामी एक वर्ष पीजीटीआई खेल्न र […]
July 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय गल्फ टोलीका सदस्य तथा १३ औं सागका दोहोरो स्वर्णधारी सुभाष तामाङलाई भारतको तरुण सरदेशाई गल्फ एकेडेमीले छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपाल गल्फ संघको समन्वयमा गत महिना प्रशिक्षणका लागि सुभाष र अर्का युवा एमेच्योर सद्भाव आचार्य भारत पुगेका थिए । एसियाली खेलकुदको तयारीका लागि सुभाष गल्फ संघको खर्चमा […]
June 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्सिया समूहको आयोजना तथा रोयल नेपाल गल्फ क्लबको संयोजनमा पहिलो महिला खुल्ला गल्फ प्रतियोगिता आउदो शनिबार आयोजना हुने भएको छ । आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने जानकारी गराएको छ । महिला क्याप्टेन आर्शिया बानु, गल्फर प्रतिमा शेर्पा र मिडिया पर्सन […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्यले विश्वकै प्रतिष्ठित भारतको बैंग्लोरमा रहेको गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा करिव ३ महिना प्रशिक्षण गर्नेछन् । प्रशिक्षणका लागि सुवास र सद्भाव बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजना भएको राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवासले पुरुषतर्फको २१ वर्षमुनि तथा प्रतिमा महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन सुवासले ५ अन्डर ६७ को […]