January 26, 2023
एजेन्सी – वेल्सका पूर्व कप्तान तथा रियल म्याड्रिडका पूर्व स्टार ग्यारेथ बेलले गत महिना व्यावसायिक फुटबलबाट सन्न्यास लिए । अपेक्षा गरे अनुसार नै उनले आफ्नो गल्फप्रतिको मोहलाई पूर्ण करिअरकै रुपमा अघि बढाउने निर्णय गरे । बेलले यसअघि पटक पटक आफ्नो गल्फप्रतिको मोह सार्वजनिक रुपमा नै जाहेर गरेका छन् । विशेषगरी उनले वेल्सबाट खेल्दा एकपटक ‘वेल्स। […]
January 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दिनेश प्रजापति र रमेश अधिकारी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा उपाधिको लागि भिड्ने भएका छन् । रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरियताका रमेश अधिकारीले १०औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । यसैगरी अर्को […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका शुक्रबहादुर राईले सहज जितका साथ सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल स्थान पक्का गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रसँगै शीर्ष ८ वरीयताका अधिकांश खेलाडी क्वाटरफाइनलमा छनोट भए । पाँचौ वरीयताका संजय लामा पहिलो खेलमा पराजित हुँदै बाहिरिए । […]
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० अौं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन् । शुक्रले बलभद्र राईले सन् २०२० मा बनाएको ९-अन्डर २ सय १ को रेकर्ड तोड्दै घरेलु कोर्षमा उपाधि […]
December 28, 2022
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्र बहादुर राईले चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा बुधबार उनले बोगीरहित ६–अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०–अन्डर १ सय ३० को सानदार […]
December 27, 2022
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ […]
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरान गल्फ क्लबमा हुने एनपिजिएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फर सुभाष तामाङ र सद्भाव आचार्यले भारतको १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल गल्फ संघले सुभाष र सद्भावले मंगलबारदेखि शुरु हुने १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने जनाएको छ । अल इन्डिया एमेच्योर च्याम्पियनसिप मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा मंगलबारदेखि शुरु हुँदैछ । च्याम्पियनसिपका लागि सुभाष […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । करिअरको दशौं उपाधि जित्ने क्रममा भुवनले रोयल नेपाल गल्फ क्लबमा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । पूर्व नेपाल नम्बर १ भुवनले अन्तिम दिन शुक्रबार ४-अन्डर ६४ को प्रदर्शनका साथ […]