March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहेका छन् । ५–अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । ४–अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् । भुवन नगरकोटी र दीपक थापा मगरले २–अन्डर ६६ मा […]
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले शीर्षस्थानमा कायमै राख्न सफल भएका छन् । ३–अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले […]
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् । ११–अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन् । सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, […]
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन् । भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्षस्थानमा रहन सफल भएका हुन् । ६–अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा […]
February 25, 2023
पोखरा (हाम्रो खेलकुद) – प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । पोखरास्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर […]
February 24, 2023
पोखरा (हाम्रो खेलकुद) – नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्। पार ६९को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५ अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे। समग्रमा १ अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता […]
February 23, 2023
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबास तामाङ ४–अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन् । पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १–अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो […]
January 26, 2023
सुबास हुमागाईं, काठमाडौं प्रो दिनेश प्रजापति सुर्य नेपाल गल्फ टुर अन्तर्गत आफ्नो करिअरको पहिलो उपाधि जित्ने क्रममा सुर्य नेपाल एनपिजिए म्याच प्ले को च्याम्पियन बनेका छन् । गल्फ टुरको सिजन २०२२-२३ अन्तर्गत तेस्रो प्रतियोगिताको फाइनलमा रमेश अधिकारीलाई पराजित गर्दै दिनेश पहिलो पटक च्याम्पियन बने । रोयल नेपाल गल्फ कोर्षमा बुधबार दिनेशले ७ होलको अग्रतासहित जित […]