May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई […]
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले बंगलादेश एमेच्योर ओपन गल्फमा नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाएका सुबाश तामाङ र सद्भाव आचार्य सम्मान गरेको छ । नेपाल गल्फ संघको साधारण सभामा आइतबार नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश र राष्ट्रिय टिमका सदस्य सद्भावलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनीहरूले गत मार्चमा बंगलादेशको […]
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघको छैटौं साधारण सभाले अध्यक्ष टासी घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । आइतबार भएको चुनावी साधारण सभाले अध्यक्षमा घलेलाई निरन्तरता दिएको छ । त्यस्तै उपाध्यक्षमा पवित्र कुमार कार्की, तिलक राई र फुर्साङ लामा निर्वाचित भएका छन् । महासचिवमा चुडा बहादुर भण्डारी, कोषाध्यक्षमा किशन कुमार अग्रवाल निर्विरोध […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर खेलाडी सुबास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबासलाई शुभकामनासहित बिदाई गरे । सुबासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । […]
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)- टर्किस एयरलाइन्स वल्ड गल्फ कप आइतबार गोकर्ण गल्फ क्लबमा हुने भएकाे छ। स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फरम्यटमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ८० जना गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेटतर्फको विजेता डिसेम्बरमा अन्टाल्याको ग्लोरिया सेरेनिटी रिसोर्टमा आयोजना हुने टर्किस एयरलाइन्स विश्व गल्फ कप ग्रान्ड फाइनलका लागि छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका […]
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय पौडेलले एनसेल बाह्रखरी गल्फको छैटौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेताले सुनको बल पुरस्कार जितेका छन् । काठमाडौंको गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडे । १२ ह्याण्डी क्यापमा खेलेका […]
April 22, 2023
काठमाडौ (हाम्रो खेलकुद) – जुनियर र महिला गल्फ खेलाडीलाई लक्षित एनजिए–आरएनजिसी युवा प्रशिक्षण कार्यक्रम शनिबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा सुरु भएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुबाश तामाङले प्रशिक्षणको उद्घाटन गरे । रोयल नेपाल गल्फ क्लबमा हरेक शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पहिलो दिन १० महिला सहित ४५ जनाले भाग […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुबास तामाङले जितेका छन् । प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो । डिफेन्डिङ च्याम्पियन सुबासले […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुबास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन् । गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबासले बुधबार ३–अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०–अन्डर २ सय ६ सहित […]