December 2, 2023
हेटौंडा (हाम्रो खेलकुद)- भारतीय सुभयान कुण्डु र बंगलादेशी मिनहाज उद्दिन हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। शनिबार सातौं चरण समाप्तीमा दुई खेलाडीको समान ६ अंक छ। भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयानले आफ्नै देशका राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटिवाट खेल आरम्भ गरेका थिए। खेलमा राहुलले छैटौं चाल […]
December 1, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता-२०८० मा शुक्रबार पाँचौं सकिँदा २३९३ रेटेड भारतीय सुभयान कुण्डुले अपराजित यात्रा जारी राखेका छन्। सुभयानले चौथो राउन्डमा सौरभ चौबे माथि सहज जित हात पारे भने पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन संग खेले । हेटौंडा चेस क्लबको ब्यवस्थापन होटल सामनामा प्रतियोगितामा भारतीय […]
November 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हेटौंडामा जारी हेटौंडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न भएका छन् । भारतका सुभयान कुण्डु, बंगलादेशका आइएम मोहमद मिजाउदिन, फिडे मास्टर मोहमद सरिफ हुसैन नयेम हक, भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके समान ३ अंक सहित संयुक्तरूपमा शीर्ष स्थानमा छन् […]
November 29, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ । पहिलो चरणको खेलमा भारतीय सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, भारतीय एफएम अर्विन्देर प्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन डब्लुआइएम सचिनी राणाशिंघे, नेपाली पुरुषोत्तम सिलवाल, […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […]
November 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक […]
November 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)- दोलाखाका आशिष फुयालले शनिबार राष्ट्रिय खुुुुल्ला र्यापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आशिषले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। उपाधिसहित उनले २५ हजार रुपैयाँ पाए। ७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार रुपैयाँ पाए । ललितपुरका सरोज […]
October 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा चयन भएका छन् । महासंघको कार्यसमितिको नवौं बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए । गौतमको समेत उपस्थिति रहेको बैठकले राजीनामाको स्वीकृति गर्दै महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकार सहित […]
October 21, 2023
एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले जित दर्ता गरेका छन्। घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा सिटीले ब्राईटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो। सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए। उनले जेरेमी डोकुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। १९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता […]
August 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली चेस खेलाडीले संयुक्त अरब इमिरेट्स (युएई) चेस महासंघको आयोजनामा दुबईमा हुने एसियन एमेच्योर चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । भदौ ११ गते देखि १७ गते सम्म हुने प्रयिोगितामा भाग लिनका लागि नेपाली खेलाडी आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल बुद्धिचाल महासंघले जनाएको छ । गत असारमा धनगढीमा भएको पाचौ राष्ट्रिय […]