default_image

बुद्धिचाल

February 10, 2017

आयोजक पायोनियर अन्तर स्कुल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो । स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक […]

chess

December 30, 2016

बुद्धिचालमा मदनकृष्ण र मोनालिसालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद इलाम (हाम्रो खेलकुद)– मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मी क्लबकी क्यान्डिडेट मास्टर मोनालिसा खम्बु सातौं राष्ट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरी खेल्दै मदनकृष्णले सफलता हात पारेका हुन् । मध्यमाञ्चलका रिजेन्द्र राजभण्डारीलाई हेड टु हेडका आधारमा […]

chess

December 13, 2016

एक्सपो चेसमा नेपाल तेश्रो

संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पा“च महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता […]

September 12, 2016

नेपाल समूह डीको दोस्रो स्थानमा, बाकुमा चेस ओलम्पियाड जारी

काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको नवौं चरणको समाप्तीपछि नेपाली पुरुष टोली समूह डीको दोस्रो स्थानमा उक्लेको छ । अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली टोली सोमबार जमैकालाई २.५–१.५ ले हराएपछि तालिकाको दोस्रो स्थानमा उक्लेको हो । नेपाल दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानभन्दा अंकतालिकामा माथि रहेको छ । समूह डीमा श्रीलंका आठौं र […]

September 10, 2016

चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले सफलता प्राप्त गर्दा महिला टोली भने निराश भएको छ । समूह ‘डी’ मा रहेको पुरुष टोलीले जर्सीलाई ४–० ले पराजित गरेको छ । आठौं चरणको खेल जित्न सके नेपालले पदक जित्ने सम्भावना रहेको नेपाल बुद्धिचाल संघले जनाएको छ । प्रतियोगितामा उच्च […]

September 10, 2016

सजिन र सुजना क्यान्डिडेड मास्टर, फिडे मास्टर बन्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – दुई नेपाली चेस खेलाडीले क्यान्डिडेड मास्टरको उपाधि हासिल गरेका छन् । अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडका दौरान सजिन महर्जन र सुजना लोहनी क्यान्डिडेड मास्टर उपाधि हासिल गर्न सफल भएका हुन् । ओलम्प्यिाडको सातौं चरणमा शनिबार सजिनले जर्सीका वाइस्की पल (१९९२ रेडेट) लाई हराएका थिए भने सुजनाले आफुभन्दा उच्च वरियाताकी […]

September 5, 2016

चेस ओलम्पियाडमा नेपालको दुवै टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो […]

May 24, 2016

भुपेन्द्र राष्ट्रिय बुद्धिचाल च्याम्पियन

काठमाडौं – झापाका भुपेन्द्र निरौलाले १९ औ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक जोडेका थिए। नेपाल बुद्धिचाल संघको आयोजनामा र ईलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुरका सजिन महर्जन साढे ६ अंक सहित दोस्रो स्थानमा रहे । उनले पुर्ब नेपाल नेपाल […]

May 22, 2016

राष्ट्रिय बुद्धिचालमा भूपेन्द्रको अग्रता कायम

 काठमाडौं क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा आफ्नो एकल अग्रता कायम राखेका छन् । च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैठौं चरणका खेल सम्पन्न भए । पाचौं चरणको खेलमा ललितपुरका ओलम्पियाड खेलाडी सजीन महर्जनमाथि शानदार जीत दर्ज गरेका निरौलाले छैटौं चरणमा नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईंसँग बराबरी खेले । छैटौं चरणको समाप्तिमा भुपेन्द्रको […]

May 21, 2016

राष्ट्रिय बुद्धिचालमा भुपेन्द्रको अग्रता

काठमाडौं – क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपमा एकल अग्रता लिएका छन् । शनिबार चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो […]

Success

Thank you for your time.