December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तले उपाधि रक्षाको सम्भावना यथावत् राखेको छ । खराव सुरुवात गरेको सुमितले दोस्रो चरणमा नै पराजय बेहारेपनि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको समाप्तिमा सुमित र ऋषभ निसादको समान ६.५ अंक छ । सातौ चरणमा राजन सुबेदीसँग बराबरी गरेका […]
September 22, 2019
सुनील गाउँले सिमरा – दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताअन्तर्गत छात्रातर्फ मुनलाइट एकेडेमीका दिव्यानी सर्राफ विजयी भएकी छिन् । मस्कट एकेडेमीकी प्रतिक्षा राउत दोस्रो र सोही एकेडेमीका साक्षी साह तेस्रो भइन् । बुद्धिचाल संघ पर्साले वीरगञ्जमा आयोजना गरेको बुद्धिचाल अन्तर्गत छात्र तर्फ होली एन्जल स्कुलका मुस्कान चौधरी च्याम्पियन बने । गौतम स्कुलका प्रिन्सराज सुवेदी दोश्रो तथा […]
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका खेलाडी पुरुषोतम चौंलागाईंले दोश्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोत्तमले वर्षको दोश्रो ठूलो उपाधि जितेका हुन् । वैशाखमा सम्पन्न प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत भएको २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका जितेका पुरुषोत्तमले […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम चरणका खेल बाँकी रहँदा काठमाण्डौंमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौं चरण अन्र्तगत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भुपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न पहिलो तथा दोश्रो दुवै बोर्डका खेल बराबरीमा टुंगिएपछि उपाधि होड खुला भएको हो । आठौं राष्ट्रिय […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको छैटौं चरणको समाप्तीमा फिडेमास्टर रुपेश जैसवाल, नेपाल च्याम्पियन पुरुषोत्तम चौलाई र डायनामिक एकेडेमीका क्यान्डिडेट मास्कर भुपेन्द्र निरौला संयुक्त रुपमा अगाडि रहेका छन् । पाँचौ राउण्ड सम्म एकल अग्रता लिएका रुपेश छैटौ राउण्डमा पूर्व नेपाल च्याम्पियन सूरवीर लामासँग बराबरीमा रोेकिए । रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्कका आशिष फुयाल र क्यान्डिडेटमास्टर नविन तण्डुकार काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । बुधबार दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नविनले दोश्रो चरणमा थापाथली चेस […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलाम तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुक्रबार थापाथलीले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४—० ले र गजुरमुखीले गोल्डेनगेटलाई २.५—१.५ अंकले हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् । एकतर्फी सेमिफाइनलमा थापाथलीका आशिष फुयालले मिलन […]
August 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चेसका खेलाडी पनि अनुबन्धित भएका छन् । रुकुम चेस क्लबले तुलसी स्मृती प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । क्लब संग अनुबन्धित हुने खेलाडीमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का छन् । खेलाडीलाई क्लबका संयोजक तथा अन्तराष्ट्रिय […]
May 14, 2019
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा न.२४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जानकारी दिइयो । प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको […]
May 8, 2019
दिपक न्यौपाने वैशाख – रुपन्देही ६ स्वर्ण पदक जित्दै प्रथम मुख्यमन्त्री रनिङ शिल्डमा टिम च्याम्पियन बनेको छ । रुपन्देहीले ६ स्वर्ण जित्दा प्युठानले भने पदकको खाता खोल्न सकेन । ‘खेलकुदमा युवा सहभागिता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ पहिलो पटक रनिङ शिल्ड आयोजना गरिएको थियो । रुपन्देहीले ५ रजत र ३ कास्य […]