June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको निधन भएको छ । ललितपुर पाटन सुन्धारका जोशीको ६३ वर्षको उमेरमा आइतबार साँझ हृदयघातका कारण मृत्य भएको बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिएका थिए । हृदयघात भएपछि बिएण्डबी लैजाने क्रममा उनको मृत्यु भएको हो । आठ वर्ष बुद्धिचाल संघको अध्यक्ष रहेका जोशी एक दशक […]
April 8, 2021
ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेसका खेलाडी मिलन लामाले ६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । मिलनले बिहीबार भएको फाइनलमा नोभा साकोस ललितपुरका सुदीप तामाङ दुवैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुवै खेल जितेर […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुुन्दर साकोस हेटौंडाका कृष्ण थापा, दोलखाका मिलन लामा, गजुमूखी चेस क्लबका राजन सुवेदी र नोभा साकोस ललितपुरका सुदिप तामाङ ६४ औँ सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंह स्मृति आठौैँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चौथो दिन सोमबार छैठौं र सातौँ चरणका खेलहरु सम्पन्न हुँदा कृष्ण, मिलन, […]
April 3, 2021
ललितपुर (हाम्रो खेलकुद) – ६ खेलाडी ललितपुरको ताम्राकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन शीर्षस्थानमा रहेका छन् । शनिबार दोश्रो र तेश्रो चरणका खेल सम्पन्न हुँदा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, […]
April 2, 2021
ललितपुर (हाम्रो खेलकुद) – ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । पहिलो चरणको खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका सुजेन्द्रप्रसाद श्रेष्ठ, सुर्योदय साकोसका सुमन राई, करुणामय साकोसका प्रेमकृष्ण महर्जन, स्वर्णिम साकोसका युवराज पौडेल र बालकुमारी साकोस मध्यपुरका […]
July 31, 2020
काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबादेखि शुरु भएको अनलाइन चेस ओलम्पियाडमा नेपालले राम्रो सुरुवात गरेका छन् । नेपालले पहिलो दिन पहिलो चरणमा तान्जिनिया र दोस्रो चरणमा बहराइनमाथि समान ४–० को जित निकाल्दै राम्रो शुरुआत गरेका हुन् । पहिलो खेलमा नेपालका फिडे मास्टर मनिष हमाल, सुजना लोहनी, निकेश कुस्था र अनिषा न्यौपानेले सफलता हात पारि नेपाललाई महत्वपूर्ण […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाइन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीले डच ग्रान्ड मास्टर्स अनिष गिरीसँग पनि प्रतिस्पर्धा गर्ने भएको भएको छ । विश्व वरीयताको १०औं स्थानमा रहेको नेपाली मुलका अनिष गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका छन् । उनले नेदरल्यान्डबाट प्रतिनिधित्व गरिसकेका छन् । उनका बुवा संजय गिरी लामो […]
May 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीहरु एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन […]
May 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एशियन चेस महासंघको आयोजनामा हुने एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुश्बु थापा, अनिषा न्यौपाने र कृतिसरा […]
January 30, 2020
काठमाडौ (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन चैतमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन चैत २८ र २९ मा वीरगंजमा गर्ने निर्णय गरेको थियो । संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आबद्ध छन् । संघको अधिवेशनमा केन्द्रीय […]