July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाइन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीले डच ग्रान्ड मास्टर्स अनिष गिरीसँग पनि प्रतिस्पर्धा गर्ने भएको भएको छ । विश्व वरीयताको १०औं स्थानमा रहेको नेपाली मुलका अनिष गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका छन् । उनले नेदरल्यान्डबाट प्रतिनिधित्व गरिसकेका छन् । उनका बुवा संजय गिरी लामो […]
May 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीहरु एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन […]
May 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एशियन चेस महासंघको आयोजनामा हुने एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुश्बु थापा, अनिषा न्यौपाने र कृतिसरा […]
January 30, 2020
काठमाडौ (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन चैतमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन चैत २८ र २९ मा वीरगंजमा गर्ने निर्णय गरेको थियो । संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आबद्ध छन् । संघको अधिवेशनमा केन्द्रीय […]
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तले उपाधि रक्षाको सम्भावना यथावत् राखेको छ । खराव सुरुवात गरेको सुमितले दोस्रो चरणमा नै पराजय बेहारेपनि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको समाप्तिमा सुमित र ऋषभ निसादको समान ६.५ अंक छ । सातौ चरणमा राजन सुबेदीसँग बराबरी गरेका […]
September 22, 2019
सुनील गाउँले सिमरा – दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताअन्तर्गत छात्रातर्फ मुनलाइट एकेडेमीका दिव्यानी सर्राफ विजयी भएकी छिन् । मस्कट एकेडेमीकी प्रतिक्षा राउत दोस्रो र सोही एकेडेमीका साक्षी साह तेस्रो भइन् । बुद्धिचाल संघ पर्साले वीरगञ्जमा आयोजना गरेको बुद्धिचाल अन्तर्गत छात्र तर्फ होली एन्जल स्कुलका मुस्कान चौधरी च्याम्पियन बने । गौतम स्कुलका प्रिन्सराज सुवेदी दोश्रो तथा […]
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका खेलाडी पुरुषोतम चौंलागाईंले दोश्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोत्तमले वर्षको दोश्रो ठूलो उपाधि जितेका हुन् । वैशाखमा सम्पन्न प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत भएको २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका जितेका पुरुषोत्तमले […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम चरणका खेल बाँकी रहँदा काठमाण्डौंमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौं चरण अन्र्तगत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भुपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न पहिलो तथा दोश्रो दुवै बोर्डका खेल बराबरीमा टुंगिएपछि उपाधि होड खुला भएको हो । आठौं राष्ट्रिय […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको छैटौं चरणको समाप्तीमा फिडेमास्टर रुपेश जैसवाल, नेपाल च्याम्पियन पुरुषोत्तम चौलाई र डायनामिक एकेडेमीका क्यान्डिडेट मास्कर भुपेन्द्र निरौला संयुक्त रुपमा अगाडि रहेका छन् । पाँचौ राउण्ड सम्म एकल अग्रता लिएका रुपेश छैटौ राउण्डमा पूर्व नेपाल च्याम्पियन सूरवीर लामासँग बराबरीमा रोेकिए । रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान […]
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्कका आशिष फुयाल र क्यान्डिडेटमास्टर नविन तण्डुकार काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । बुधबार दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नविनले दोश्रो चरणमा थापाथली चेस […]