May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश चेस महासंघको आयोजनामा मंगलबार ढाकामा सुरु हुने एसियन जोन ३.२ चेस च्याम्पियनसिपमा भाग लिन फिडे मास्कर सुजना लोहनी र रुपेश जैसवाल सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वैशाख १० गते सम्पन्न नेसनल चेस च्याम्पिनसिपमा सुजना महिलातर्फ र रुपेश खुलातर्फ विजेता बन्दै एसियन जोनका लागि छनोट भएका थिए । ढाकामा वैशाख २८ […]
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)- फिडे मास्टर सुजना लोहनी महिलातर्फ र फिडे मास्टर रुपेश जैसवालले खुलातर्फ अपराजित रहँदै आइतबार नेसनल चेस च्याम्पियनसिपको अन्य गरेका छन्। सुजना र रुपेश दुबैले आठौं चरणको समाप्तीमा नै उपाधि पक्का गरेका थिए । नेपाल बुद्धिचाल महाससंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दुबैले ८ खेलमा जित र १ खेलमा […]
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको उपाधि महिलातर्फ फिडे मास्टर सुजना लोहनीले र खुलातर्फ रुपेश जैसवालले जितेका छन् । योसँगै सुजना र रुपेशले बंगलादेशमा मेमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२ च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका गरेका छन् । त्यस्तै उब्जेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडमा […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेसनल चेस च्याम्पियनसिपको चौथौं दिनको समाप्तीमा महिलामा फिडे मास्टर सुजना लोहनी र खुलामा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता कायम राखेका छन्। छैटौं चरण खेल सम्पन्न हुँदा रुपेश र सुजनाको समान ६ अंक छ । रुपेशले पाँचौ चरणमा ललितपुरका राजन पुरी माथि सहज जित निकाले भने छैटौं चरणको रोचक खेलमा पूर्व नेपाल […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको बुधबार दोस्रो दिनको समाप्तीमा खुलातर्फ ३ खेलाडी संयुक्त अग्रस्थानमा रहेका छन् । महिलातर्फ वोमेन फिडे मास्टर सुजना लोहनी , काठमाडौंकी रिया श्रेष्ठ, पर्साकी सुशिला गुरुङ र मोरङकी शान्ति धिमाल शीर्ष स्थानमा छन् । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा च्याम्पियनसिपमा दोस्रो चरणका खेल सम्पन्न हुँदा फिडे मास्टर […]
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु भएको छ । खुल्लातर्फ उच्च रेटेड खेलाडी फिडे मास्टर रुपेश जैशवाल , अर्का फिड मास्टर क्षितिज भण्डारी ,पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी युवा खेलाडी पुरुषोत्तम सिलवालले जित हासिल […]
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि साता नेसनल चेस च्याम्पियनसिप सुरु हुने भएको छ । काठमाडौ लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु हुने च्याम्पियनसिप ६ दिनसम्म आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विदुर गौतमले बताए । च्याम्पियनसिप अन्र्तगत २२ औं ओपन एवं सातौैं वुमन गरी दुई विधामा […]
April 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुद्धिचालका अन्तर्राष्ट्रिय खेलाडी तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको ५६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए । बुद्धिचाल संघका पूर्व उपाध्यक्ष ,मखन चेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । […]
April 7, 2023
हिमाल खरेल, बिर्तामोड राजन सुवेदी झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै राजनले २५ हजार रुपैयाँ प्राप्त गरे । मोरङ र सुनसरीका खेलाडीलाई समेत सहभागिता गराइएको प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । विकास मैनाली तेस्रो र रिसोन थापा […]
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भएकाे छ । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे । स्वीस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैयाँ […]