July 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगमी ३ देखी ८ अगस्तसम्म कजकस्तानको अकाटु सिटिमा हुने विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा सहभागीताको लागि नेपाली बुद्धिचाल खेलाडीहरु शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । यू१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडीहरु सम्पन्न बज्राचार्य, विश्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतिस्पर्धा गर्नेछन् । विश्व स्कुल टिम च्याम्पियनसिपमा पहिलो […]
June 27, 2023
धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए । नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ […]
June 17, 2023
ललितपुर (हाम्रो खेलकुद)– नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवाल दक्षिण एसिसयाली चेस च्याम्पियनसिपमा भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणको खेलमा बराबरीमा रोक्न सफल भएका छन् । यो बराबरीले सयन्तनको उपाधि यात्राका धक्का लागेको छ । रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका सयन्तन आक्रमक रुपमा प्रस्तुत भएका थिए […]
June 16, 2023
लतिलपुर (हाम्रो खेलकुद)– साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन शुक्रबार पाँचौं चरणको समाप्तीमा पनि भारतीय २४१४ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेखले आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले ५ खेलको समाप्तीमा साढे ४ अंक जोड्दै एकल अग्रतालाई यथावत राखेका हुन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास […]
June 15, 2023
ललितपुर (हाम्रो खेलकुद)- साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतीय २४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन्। नुबैरले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरि ३ अंक सहित एकल अग्रता लिएका हुन्। कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै […]
June 14, 2023
ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए । त्यसैगरी १४ बर्षिय युवा खेलाडी […]
June 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक चेस च्याम्पियनसिप २०२३ भोलि जेठ ३० गतेबाट हुने भएको छ । असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधासहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुदिप तामाङले प्रथम कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेल्दै उपाधि जितेका हुन् । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ७.५ अंक जोडे । उनले उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी […]
May 21, 2023
दोलखा (हाम्रो खेलकुद) –पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा छैटौं चरणको समाप्तीमा नेपाली पुरुषोत्तम सिलवाल भारतीय खेलाडीका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । तेस्रो दिन आइतबार १४ बर्षिय पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै साढे ५ अंक जोडेका […]
May 20, 2023
दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ । भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित […]