May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा जारी आईवा वोमन वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर पुनम रावल महिला ५७–६० केजी तौल समूहमा ग्रीसकी कानी मारिआलासँग पराजित भएकी छन् । पहिलो राउण्ड देखि नै आक्रमक रुपमा खेल्ने प्रयास गरेकी पुनमभन्दा अग्लो कद भएकी र टेक्निकल रुपमा अब्बल मारिआलाले पहिलो राउण्डदेखि अन्तिमसम्म नै अग्रता कायम गर्दैै युनानिमस डिसिजनको […]
May 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी मिनु गुरुङ र चन्द्रकला थापा पराजित भएका छन् । फ्लाईवेट ५० देखि ५२ किलो तौल समुहमा नेपाली खेलाडी मिनु गुरुङ जापानकी रिन्का किनोसितासँग अंकको आधारमा पराजित भएकी हुन् । त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय […]
May 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । सोमबार भएको ‘ड्र’ अनुसार ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले मंगोलियाका लान्चिव योन प्रतिद्धन्द्धी पाएको छ । उनले मंगलबार प्रतिस्पर्धा गर्नेछिन । यो तौल समुहमा ३२ बक्सर रहेका छन् । त्यसैगरी ५० देखि ५२ […]
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाई गरेका छन् । चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई बिदाई गरिएको हो । ८ देखि १९ मेसम्म हुने च्याम्पियनसिपमा ८३ देशका १९२ […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङतर्फ सातदोबाटोमा तीन दिनसम्म चलेको छनोटबाट विभिन्न तौल समूहबाट महिला र पुरुषतर्फ समान १६ जना खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका छन् । महिलातर्पm ५१ केजी तौल समुहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी, ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, ६० केजीमा संगीता सुनार, […]
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीकी मिनु गुरुङ र बागमती प्रदेशकी सुस्मा तामाङ सन् २०२२ को सेम्टेम्वर १० देखि २५ सम्म चीनमा हुने १९औं एशियन गेम्स (एसियाड) को लागि सञ्चालित बक्सिङ छनोटको फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोमा बिहीबार भएको छनोटको दोस्रो दिन महिलातर्फ ५१ केजी तौल समुहमा आर्मी ‘ए’ की मिनु […]
April 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनसिप –२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ । आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल शहरमा हुने १२औं […]
April 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । सरस्वती महिलातर्फ तथा इन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट चुनिएका हुन् । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिनको स्पर्धामा उनीहरुले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जित्न सफल भएका थिए । महिलातर्फको […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिन ८ स्वर्ण र ४ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत […]