December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले थाइल्यान्डमा आयोजना हुने एएसबिसी यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले छनोट प्रतियोगिता पुस ११ देखि १३ गते सम्म ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । थाइल्यान्डको यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप माघ २ देखि १३ […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले उज्वेकिस्तानको तास्कन शहरमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) द्धारा आयोजित रेफ्री र प्रशिक्षक सेमिनार ओसिए स्टेज–२ खेलकुद विकास कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका नेपाली प्राविधिक टोलीलाई स्वागत गरेको छ । संघले अन्तराष्ट्रिय वान स्टार रेफ्री रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार प्रशिक्षक दिपक महर्जन, राष्ट्रिय प्रशिक्षक […]
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र सदस्य मान बहादुर भण्डारी अर्मेनियाको राजधानी येरेभानमा सेप्टेम्बर २४–२६ सम्म संचालन हुने अन्तराष्ट्रिय बक्सिङ संघ (आइवा) को एक्स्ट्रा अर्डिनरी कंग्रेसमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । गत मे १३–१४ तारिख, २०२२ मा टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न आइवा कंग्रेसबाट निविरोध निर्वाचित भएका आइवा अध्यक्ष […]
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले प्रायोजन गरेको छ । शिरिष फाउन्डेसनले सुष्मालाई १ वर्षको लागि प्रायोजन गरेको हो । शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र सुष्माले हस्ताक्षर आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फाउन्डेसनले प्रायोजन गरेको सुष्मा दोस्रो खेलाडी हुन् । फाउन्डेसनले यसअघि उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशस्तरिय बक्सिङ छनोट सम्पन्न भएको छ । पुरुषतर्फ १३ र महिलामा १० गरी कुल २३ खेलाडी छनोट भएको हो । महिलातर्फ ४६ देखि ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ, ५० केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५२ केजीमा काभ्रेकी विविसा श्रेष्ठ, ५४ केजीमा काभ्रेकी पेमा […]
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका […]
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदका लागि बक्सिङको दोस्रो चरणको छनोटमा पुरुष ५२ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्र थापा विजयी भएका छन् । चन्द्रले मंगलबार भएको फाइनलमा बक्समाण्डुका लक्ष्मण राईलाई ५–० ले हराएका छन् । ५२ केजीकै महिलातर्फ नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङ विजयी भइन् । सुष्माले त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङलाई ३–२ को […]
June 28, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । अवार्डको लागि खेलाडी छनोट समितिले यसपटक भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार […]
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा भएको आईबा वल्र्ड बक्सिङ्ख च्यािम्पयनशिपमा प्रतिस्पर्धापछि सात सदस्यीय टोली नेपाल फर्केको छ । ७३ देशका ३१० महिला खेलाडीहरुको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ केजी तौल समुहमा सुस्मा तामाङले मंगोलियन खेलाडीलाई बलियो चुनौती पेश गरेपनि अघिल्लो चरण प्रवेश गर्न सकेनन् । ५२ केजी तौल समूहमा १३औ सागका स्वर्णपदक विजेता […]