July 29, 2016
बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्रबहादुर पुन मगरको बिहिबार ४५ वर्षको उमेरमा देहवासान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो […]
July 24, 2016
नेपाल बक्सिङ्ग संघको नया कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ्ग खेलाडी इन्द्र बहादुर राना मगरलाई रु. १,१२,५००/– (अक्षरुपी एक लाख बाह्र हजार पाच सय) सहयोग गरेको छ । विगत एक वर्ष देखि क्यान्सर पिडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी इन्द्रलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष श्री राम अवालेले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणमा नेपाल बक्सिङ्ग का मुख्य प्रशिक्षक प्रकाश थापामगर, पुर्व बक्सिङ्ग खेलाडीहरु […]
July 18, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – खेलाडी कल्याणकारी कोषबाट क्यान्सरसँग लडिरहेको बक्सिङका पूर्व खेलाडी इन्द्रवहादुर रानामगर आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० आइतबार रानामगर उपचार गराइरहेको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेर सहयोगमो ५० हजार रुपैँयाको चेक हस्तान्तर गरे । अध्यक्ष विष्टले रानामगरको उपचार सरकारले गर्नुपर्नेमा जोड दिए […]
July 9, 2016
काठमाडौँ, २५ असार । नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले बक्सिङ्गको बार्षिक क्यालेन्डर बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरि एक बर्षका लागि दश वटा कार्ययोजना सार्वजनीक ग¥यो । बक्सिङ्गलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्य समितिले विभिन्न राष्ट्रिय प्रतियोगितालाई कार्य तालिकामा समावेश गरेको छ । कार्यतालिका अनुसार श्रावणको अन्तिम साता काठमाण्डौमा राष्ट्रिय […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– साधारण सभा नजिकिदै गर्दा नेपाल बक्सिङ संघको समिकरणले नयाँ मोड लिएको छ । संघका अध्यक्ष राजीव श्रेष्ठले पुनः अध्यक्षको चुनावी प्रतिस्पर्धाबाट आफुलाई अलग राखेपछि अर्का आकंक्षी राम अवालले नेतृत्व लिने बाटो सहज हुने देखिएको छ । यद्दपी शनिबार साधारण सभाकै बीच नयाँ समिकरण पनि बन्न सक्ने सम्भावना भने रहेको बताइन्छ । अवालले […]
March 19, 2016
काठमाडौं, चैत ६ ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्यपदक विजेता तीन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । […]
March 17, 2016
काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]
February 28, 2016
काठमाडौं, फागनु १६ नेपाल बक्सिङ संघको पहलमा दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्श गर्न जाने प्रशिक्षकहरुमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना सहित विदाई गरे । कार्यक्रममा नेपाल बक्सिङ संघका […]
February 27, 2016
ललितपुर, फागुन १५ ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ […]
February 15, 2016
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]