April 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिता हुने भएको छ। ४ चरणमा हुने प्रतियोगिता यहि जेष्ठ ५ र ६ गते रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। पहिलो चरणको छनोट प्रो बक्सिङ लाइटवेट ६१ केजीको प्रतियोगिता सुरु हुनेछ। पहिलो चरणमा १६ बक्सरहरुले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो चरणमा ८ बक्सरहरुले […]
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई […]
February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]
December 29, 2016
चन्द्रगढी (हाम्रो खेलकुद)– सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङको समापनको अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ । नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका बक्सरलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो । बक्सिङ संघले १६ पूर्व बक्सरलाई सम्मान गरेको छ । सम्मानित हुने बक्सरमा मथुरादास नेवा,सुरेसशिंह आलेमगर,नैन कुमार थापामगर र मञ्जु जंग थापा,प्रविन तुलाधर,डम्बर […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो । बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम […]
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष राई र पवन भट्टराई आइवा युथ विश्व च्याम्पियानसिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा नभेम्वर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गदै विश्व च्याम्पियानसिपमा स्थान सुरक्षित गरेका थिए । त्यस्तै नक्सालका […]
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिता टिम च्याम्पियन बनेको छ । आर्मिको पुरुष र महिला दुवै टिम विजेता बनेका हुन् । पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक तथा महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत पदक जितेको थियो । समग्रमा आर्मीले १० […]
August 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल एका मिङमा ग्याल्जेन शेर्पा र मेघदुतका प्रदिप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको फाइनलमा पुगेका छन् । मिङमाले दमकका भीम बहादुरलाई अंकका आधार र प्रदिपले रोल्पाका राम प्रसाद पुनलाई पराजित हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । ४६–४९ केजी तौल समुहको फाइनलमा नक्साल ए […]
August 26, 2016
काठमाडौ। सरस्वती राना मगर र सोनम रोका चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको महिला ५७–६० केजीमा तौल समुहको सेमिफाइनलमा सरस्वतीले दिव्या लिम्बुलाई पहिलो राउण्डमै टेक्निकल नकआउट गरिन् । त्रिभुवन आर्मी बीकी सोनमले झापाकी सोम माया लिम्बुलाई पराजित गरे । महिला ४६–४८ केजीतर्फको सेमिफाइनल खेलमा आर्मी एकी ललिता […]
August 1, 2016
नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण जिते । फाइनलमा सुशीलले नेपाल आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार नगद पुरस्कार पाए […]