November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले ४ स्वर्ण ६ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । २ स्वर्ण जितेको काठमाडौं बक्सिङ क्लब दोस्रो भए । प्रतियोगितामा यु–१९ महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका […]
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा पराजित गर्दै अन्मित चारमा पुग्न सफल भएका हुन् । यही उमेर समूहको यही तौल समूहमा विशालले गुल्मीका […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएका छ । नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र पुनम रावल अर्को महिना भारतमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगिताका लागि छनोट भएकी छन् । विश्व महिला बक्सिङ च्याम्पियनसिप अन्र्तगत राजधानीमा मंगलबार भएको छनोटको फाइनल खेलमा आर्मीकी विमलाले ५१ केजी तौल समूहमा आफ्नै क्लबकी मिनु गुरुङलाई ५–० को अंकको आधारमा पराजित गर्दै छनोट हुन […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र नेपाल एपीएफ क्लबकी मिनु गुरुङ राजधानीमा जारी विश्व महिला बक्सिङ प्रतियोगिताको लागि भएको छनोट खेलको फाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित बक्सिङ हलमा सोमबार भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहको सेमिफाइनलमा आर्मीकी विमलाले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । […]
August 25, 2018
दीपक न्यौपाने जाकार्ता- पदकको अपेक्षा गरिएको बक्सिङले पनि १८औं एशियाली खेलकुदम खराव शुरुवात गरेको छ । पुरुषतर्फको लाइट फ्लाई ४९ केजी तौलसमूहमा तेज बहादुर देउवा अन्तिम ३२ राउन्डको खेलमा लाओसका खामसाथोनसँग ३–१ को अंकको आधारमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै पुरुष वेल्टर ६४ केजी तौल समूहकै अन्तिम ३२ को खेलमा भुपेन्द्र थापा जोर्डनका […]
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो । चार महिना अघि थाइल्यान्डमा भएको […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)-१८औं एसियाली खेलकुदका लागि थाइल्यान्डमा विशेष प्रशिक्षणरत दुई महिला बक्सिङ खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगिता सुनारले लगातार दोस्रो जित हासिल गरेकी छन् । उनले थाइल्याण्ड ‘बी’ टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन् । […]
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद )-आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीका लागि वैदेशिक प्रशिक्षणमा रहेकादुई नेपाली खेलाडी मैत्रीपूर्ण खेलमा विजयी भएका छन् । चार देशबीच भएको मैत्रीपुर्ण खेलमा एसियाड तयारीमा रहेका नेपालकी संगिता सुनार र पुनम रावल विजयी भएको हो । संगिताले ५७ केजी तौल समूहमा थाईल्याण्डकी मुक्केवाज बुन्याबचलाई अंकको आधारमा हराईन् । पुनमले ६० केजी तौल […]
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजी मुनिको तौल समुहको तेस्रो चरणमा पुगेका छन् । बैंककमा सोमबार भएको खेलमा तेजले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए । तेजले पहिलो चरणमा बाई पाएका थिए । थाइल्यान्ड बक्सिङ संघले आयोजना भइरहेको […]