default_image

बक्सिङ

May 21, 2019

भारतकी मेरी कोमसँग माला पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् । मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने […]

May 17, 2019

बक्सिङ टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि जनाउन नेपाली टिम शुक्रवार गुवाहटीतर्फ प्रस्थान गरेका छन् । नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनवहादुर केसी, तालिम तथा प्रशिक्षण बिभागका निर्देशक रिमवहादुर रानाभाट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भिष्म पितामह सुरेश सिंह आलेले बिदाई गरे । भारतको […]

April 16, 2019

१७ वर्षमै ‘राष्ट्रिय च्याम्पियन’

सुबास हुमागाईं, नेपालगन्ज सुष्मा तामाङले बक्सिङ ग्लोभ्स समातेको ३ वर्ष मात्र पुगेको छ । काठमाडौंस्थित नक्साल बक्सिङ क्लबमा प्रशिक्षण गर्दै आएकी सुष्मा १७ वर्षको कलिलो उमेरमै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन् । मंगलबार खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको महिला लाइट फ्लाईवेट (४६-४८) केजी तौल समूहमा विभागीय टोली आर्मीकी ललिता महर्जनलाई पराजित गर्दै प्रदेश ३ […]

April 15, 2019

बक्सिङ : विमला र पुनमलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]

April 14, 2019

माला र विमला फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश […]

April 13, 2019

बक्सिङ जारी

काठमाडौं (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला र पुरुष बक्सिङ प्रतियोगिता शुरु भएको छ । शनिबार सम्म महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । लाईट फ्लाई ४९ तौल समुहमा कर्णाली प्रदेशकी अनु नेपालीले प्रदेश ५ की रीता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा […]

March 16, 2019

पुनम र बिमला एएसबीसी इलाईट बक्सिङलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पुनम रावल, बिमला श्रेष्ठसहित चार खेलाडी एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको लागि छनोट हुन सफल भएको छ । छनोट हुनेमा बिमला र पुनमसहित पुरुषमा आशिष दवाडी र सुशिल थापा रहेका छन् । शनिवार भएको महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी बिमला श्रेष्ठले एपीएफकी माला राईलाई […]

February 11, 2019

पदक विजेता चार बक्सर नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एक्स बक्सर क्लब मकाउले नेपाल बक्सिङ संघको समन्वयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पलब जित्न सफल चार बक्सरलाई सोमबार नगदसहित सम्मानित गरेको छ । एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले पत्रकार सम्मेलन आयोजना गर्दै सोमबार पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रूपैया नगदसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा आर्मीका […]

February 9, 2019

सुशील र दिवाना सर्वोत्कृष्ट, आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यससँगै सुशीलले मोटरसाइकल र दिवानाले स्कुटर प्राप्त गरेका छन् । वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो […]

February 8, 2019

महिलातर्फ आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो । शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०-६४ केजी तौल समूहमा पुनम रावल, ५४-५७ केजीमा […]

Success

Thank you for your time.