default_image

बक्सिङ

February 16, 2020

गणेशमान सिंह स्मृति बक्सिङ चैतमा

काठमाडौं (काठमाडौं)– वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फाउन्डेसनका खेलकुद विभाग प्रमुख संजीव तुलाधरका अनुसार काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा […]

January 23, 2020

चीनमा हुने भनिएको बक्सिङ ओलम्पिक छनोट स्थगित

काठमाडौं (हाम्रो खेलकुद)– चीनको बुहान यसै महिना सुरु हुने ओलम्पिक बक्सिङ एसिया ओसियाना छनोट स्थागित भएको नेपाल बक्सिङ संघले जनाएको छ । चीनको बुहान सहरमा कोराना भाइसर फैलिरहेका कारण विश्व स्वास्थ्य संगठनले उक्त सहरको यात्रा नगर्न दिएको सल्लाह अनुसार छनोट स्थगित गरिएको ओलम्पिक बक्सिङ टाक्सफार्स समितिलाई उदृत गर्दै बक्सिङ संघले जनाएको छ । छनोट माघ […]

January 2, 2020

सागमा स्वर्ण जित्ने बक्सिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । बक्सिङका पूर्व खेलाडी कुस बस्नेतले सागका स्वर्ण पदक विजेता ६० केजीका सनिल शाही, ६४ का भुपेन्द्र थापा र ५४ केजीकी मिन गुरुङलाई समान २५ हजार रुपैयाँले सम्मान गरेका छन् । […]

December 23, 2019

ग्रान्ड स्लामका पदक विजेता बक्सर भुपेन्द्र र मिनुको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – चीनको जिङ्याङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडी भुपेन्द्र थापा र मिनु गुरुङलाई नेपाल बक्सिङ संघले सोमबार भव्य स्वागत गरेको छ । ग्रान्ड स्लाममा भुपेन्द्र र मिनुले रजत पदक जितेका थिए । उनीहरुलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, […]

December 21, 2019

भुपेन्द्रललाई एसियाली ग्रान्ड स्लाममा रजत, मिनु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो ।  […]

December 17, 2019

बक्सिङ स्वर्ण विजेता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका […]

December 10, 2019

सनिलको जितसँगै १३ औं सागमा नेपालद्वारा स्वर्णको अर्धशतक!

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र  […]

December 9, 2019

भुपेन्द्रले दिलाए नेपाललाई स्वर्ण

काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए […]

December 9, 2019

बक्सिङमा संगितालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – संगिता सुनार १३औं दक्षिण एसिायली खेलकुद (साग) अन्तर्गत बक्सिङमा रजत पदकमै सीमित भएकी छिन्। सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन् यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै संगिता अन्तिम दुईमा पुगेकी थिइन् । […]

December 9, 2019

साग बक्सिङ–२० वर्ष पछि मिनुले नेपाललाई दिलाइन् पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो । मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो । मिनुले १२ […]

Success

Thank you for your time.