September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ । आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ । […]
September 3, 2021
हिमाल खरेल, बिर्तामोड एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् । […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका पदक विजेता ३ खेलाडीसहित ४ सदस्यीय बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । भदौ ४ गतेदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको च्याम्पियनसिपबाट फर्केको टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, प्रवक्ता श्याम अवाले, मुख्य प्रशिक्षक प्रकाश थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]
August 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट बन्टाम ५२ केजीमुनि भारतकी तनुसँग अंकको आधारमा ५–० ले पराजित हुदै कास्यमा सीमित बनेकी हुन् । उनले तनुसँग […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्दी शेर्पा सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका छिरिङ जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा मंगलबार काजस्तानका अडाल्बेक नियाज्बासँग पराजित भएका छन् । काजकस्तानका मुक्केवाजसँग पहिलो र दोस्रो राउन्डमा टिकेका छिरिङ तेस्रो […]
August 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा जारी एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपाली मुक्केवाज सुलभ माली पराजित भएका छन् । ५४ केजी तौल समूहमा सोमबार सुलभ इरानी प्रतिद्वन्द्विसँग पराजित भएका हुन् । जारी प्रतियोगितामा नेपाली ३ मुक्केवाजले भने पदक पक्का गरिसकेका छन्। जुनियर ५४ किलो तौल समूहमा छिरिङ वाङ्दी, महिला ५२ केजीमा स्वस्तिका […]
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ […]
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस (अगष्ट २७) मनाउने भएको छ । संघको साउन २५ गते बसेको बैठकको निर्णय अनुसार संघसँग आबद्ध जिल्ला संघ, खेलाडी, प्रशिक्षकलाई बक्सिङ दिवस मनाउन भनेको जानकारी गराएको छ । दिवस मनाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि संघले अनुसरोध गरेको छ । बक्सिङको सर्वोच्च निकाय […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुवई प्रस्थान गरेको छ । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी […]